अमिशा पराजुलीले दिएको उजुरीमा पक्राउ परेका युवक धरौटीमा छुटे
अमिशा पराजुलीले दिएको उजुरीका आधारमा पक्राउ परेका व्यक्ति १५ हजार धरौटीमा छुटेका छन्। नेकपा एमालेको विरोध कार्यक्रममा जाँदा आफूमाथि डिटिजल यौनहिंसा भएको भन्दै २० वर्षीया पराजुलीले साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा रौतहटको गुजरा नगरपालिका-२ बस्ने २४ वर्षीय...
