राष्ट्रिय सभाका विभिन्न समितिका सभापतिहरूले गरे शपथ ग्रहण (तस्बिरहरू)
संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाका विभिन्न विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले शपथ ग्रहण गरेका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७ क. को उपनियम (२) बमोजिम राष्ट्रिय सभाका नवनिर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।...
