भिभोको नयाँ स्मार्टफोन भी७० सार्वजनिक, कति पर्छ मूल्य?
भिभोले लोकप्रिय भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भी७० सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो स्मार्टफोन विशेष रूपमा उच्च गुणस्तरको पोट्रेट फोटोग्राफी र टाढाबाट स्पष्ट तस्बिर खिच्न सकिने गरी डिजाइन गरिएको छ। नयाँ भी७० मा ५० मेगापिक्सेल जाइस सुपर टेलिफोटो क्यामरा...
