रेल प्रयोग नगर्न इरानी जनतालाई इसराइलको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई 'स्ट्रेट अफ हर्मुज' खोल्न दिएको समयसीमा नजिकिँदै गर्दा इसराइलले इरानी जनतालाई रेल सेवा प्रयोग गरेमा उनीहरूको ज्यान जोखिममा पर्न सक्ने चेतावनी दिएको छ। इसराइली सेनाले सामाजिक संजालमा फारसी भाषामा पोस्ट गर्दै आफ्नो सुरक्षाका लागि इरानभरि...
