प्रदीपको 'तरंग' मा वरूण-रविनाको मौनप्रेम
प्रदीपकुमार चौधरीको डेब्यू निर्देशकीय फिल्म 'तरंग' को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण कम्पनी देवदत क्रियशनले फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रचार थालेको हो। सार्वजनिक पोस्टरमा प्रमुख कलाकारद्वय वरूण अधिकारी र रविना केसी फिचर्ड छन्। उत्सव पाण्डेले तयार गरेको पोस्टरमा कलाकारद्वय अधिकारी...
