प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक सुरू भएको छ। सोमबार दिउँसो १ बजेदेखि बैठक सुरू भएको हो। प्रतिनिधि सभामा डिपी अर्याल सभामुख निर्वाचित भएपछिको यो पहिलो बैठक हो। आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन)...
