थप दुइटा अमेरिकी लडाकू विमान खसालेको इरानको दाबी
इरानले थप दुइटा अमेरिकी लडाकू विमान खसालेको दाबी गरेको छ। शुक्रबार इरानले दुई सिटे एफ–१५ई स्ट्राइक इगल लडाकु विमान इरानभित्र खसालेको दाबी गरेको छ। उक्त विमानका एक चालकलाई उद्धार गरिएको भए पनि अर्का चालक अझै बेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार संस्था...
