घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको भाउ घटेको छ। आइतबार प्रतितोला पाँच हजार रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार पाँच सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा...
