ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

फ्राइडे रिलिज: 'धुरन्धर २' को दबदबाबीच हलमा लाग्यो 'हामी तीन भाइ'

३४ सेकेन्ड अघि   सेतोपाटी

फिल्म 'हामी तीन भाइ' देशव्यापी प्रदर्शनमा आएको छ। शुक्रबार रामनवमीको अवसर पारेर देशभरका हलमा फिल्म रिलिज भएको हो। निर्माताका अनुसार फिल्मले १ सयभन्दा बढी शोसहित आफ्नो प्रदर्शन आरम्भ गरेको छ। सिनेमा हलमा भारतीय फिल्म 'धुरन्धर २' को दबदबाबीच नेपाली फिल्म 'हामी तीन...

अमरेश सिंह उद्योग मन्त्री बन्ने

३ मिनेट अघि   सेतोपाटी

अमेरश कुमार सिंह मन्त्री बन्ने भएका छन्। बालेन नेतृत्वको सरकारमा उनी उद्योगमन्त्री बन्ने पक्का भएको रास्वपाका एक नेताले जानकारी दिए। उनी यसपालि सर्लाही-४ बाट निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेस सभापति गगन थापालाई पराजित गरेका थिए। मध्याह्न १२:३४ बजे प्रधानमन्त्री...

दुई दिनमा ७५ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

३३ मिनेट अघि   सेतोपाटी

नेपाली बजारमा आज (शुक्रबार) पनि सुनचाँदीको भाउ घटेको छ।  बिहीबार प्रतितोला दुई हजार नौ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला चार हजार ६ सय रूपैयाँ घटेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८१ हजार...

बालेनको क्याबिनेटमा को-को बन्दैछन् मन्त्री?

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही मन्त्रीको नाम टुंग्याएको छ।  रास्वपा स्रोतका अनुसार अर्थमन्त्री स्वर्णिम वाग्लेको नाम टुंगो लागेको छ। त्यस्तै शिशिर खनाललाई परराष्ट्र मन्त्री बनाउने भएको हो। ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुदन गुरूङको नाम टुंगो लागेको हो। अन्य मन्त्रीको नाम...

सुदन गुरूङ गृहमन्त्री बन्ने

१ घण्टा अघि   सेतोपाटी

सुदन गुरूङ गृहमन्त्री बन्ने टुंगो लागेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाहसहितका नेताको छलफलले गुरूङलाई गृहमन्त्री बनाउने टुंगो लगाइको हो। हामी नेपालको संस्थापक अध्यक्षसमेत रहेका गुरूङ जेनजी आन्दोलनका अगुवामध्ये हुन्। उनी गोरखा–१ बाट प्रतिनिधि...

बालेन शाह प्रधानमन्त्री नियुक्त

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज शाहलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालय स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ। प्रधानमन्त्री शाहको शपथ आजै मध्याह्न हुने तयारी छ। राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो संसदीय दलको...

शिशिर खनाल परराष्ट्र मन्त्री बन्ने टुंगो

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिशिर खनाललाई परराष्ट्र मन्त्री बनाउने भएको छ।  सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसहितका नेताहरू बीचको छलफलले खनाललाई परराष्ट्र मन्त्री बनाउने टुंगो लगाएको एक नेताले बताए।  खनाल पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख हुन्। यसअघि प्रचण्ड नेतृत्वको...

अमेरिकी डलरमा अब ट्रम्पको हस्ताक्षर

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी कागजी मुद्रा (डलर)मा पहिलोपटक वर्तमान राष्ट्रपतिको हस्ताक्षर समावेश हुने भएको छ। यसै गर्मीदेखि नयाँ नोटहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षर देखिने अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ। अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसरमा ल्याउन लागिएको नयाँ डिजाइनका नोटहरूमा १६५ वर्षदेखि निरन्तर रहँदै...

डिपी, सुदन र सुनील लम्सालमध्ये गृह मन्त्रालयमा को?

२ घण्टा अघि   सेतोपाटी

गृह मन्त्रालयमा तीन जनाको दाबी देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक नेताले दिएको जानकारी अनुसार पार्टी उपसभापति डोलप्रसाद अर्याल, महामन्त्री सुनील लम्साल र सुदन गुरूङमध्ये एक जना बन्ने सम्भावना छ। मन्त्रीको नाम टुंग्याउन पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता...

अवैध क्रसर हटाउन जनप्रतिनिधिकै बेवास्ता, वस्ती जोखिममा

२ घण्टा अघि   सेतोपाटी

नुवाकोटका विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी पीडित हुँदै आइरहेका छन्। नदी तथा खोलामा अवैध रूपमा उत्खननले तीव्रता पाइरहेका छन्। कानुनको अभाव र नियमनकारी निकायको कमजोरीका कारण प्राकृतिक स्रोतको दुरूपयोग गर्दै राजस्व संकलनमा समेत छलकपट हुँदै आइरहेको छ। नुवाकोटको...

मासु अड्किएर एक जनाको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

डोटीमा खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मासु खाने क्रममा घाँटीमा चोक्टा अड्किँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गेलका अनुसार...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर

३ घण्टा अघि   सेतोपाटी

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–१२ का ३० वर्षीय बेलबहादुर पुनको मृत्यु भएको हो।...

ट्रम्पले इरानलाई दिएको अल्टिमेटम १० दिन बढाए

३ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ऊर्जा संरचनामा गर्ने भनिएको सैन्य आक्रमण थप १० दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन्। इरानसँग वार्ता भइरहेको भन्दै ट्रम्पले इरानी ऊर्जा संरचनामा हमला गर्ने निर्णय थप दिनका लागि स्थगित गरेको भनेर आफ्नो सामाजिक सञ्जाल...

नेपाली शान्ति सैनिकको अदलीबदली

४ घण्टा अघि   सेतोपाटी

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकनमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली गरिएको छ। सो देशमा शान्ति स्थापनाका लागि परिचालित रिपुमर्दन गण (शान्ति सेना) सातौं डफ्फा र श्री सैनिक प्रहरी युनिटको दसौं डफ्फालाई बदली गर्नको लागि श्री...

एनआरएनए लक्जेम्बर्गमा नयाँ कार्यसमिति गठन

४ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) लक्जेम्बर्गको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) नयाँ कार्यसमिति गठन गरिएको छ। संघका अध्यक्ष डा. हेमराज शर्मा को  उपस्थितीमा सम्पन्न उक्त कार्यक्रममा दुर्गा थापाको अध्यक्षतामा कार्यसमिति चयन गरिएको हो। अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्यमा युद्ध थापा लाई चयन...

अधिकांश विदेशी मुद्राको घट्यो भाउ

४ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो लागेको छ। निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ। यस्तै, युरोपियन...

आजदेखि फेरि वर्षा हुँदै

५ घण्टा अघि   सेतोपाटी

नेपालमा पुनः मौसम बदली भई शुक्रबार (आज) देखि देशका धेरै क्षेत्रमा वर्षा, हुरीबतास तथा चट्याङ र असिना पर्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार र शनिबार थप मौसम बदली भई वर्षा गराउने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध...

बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै

५ घण्टा अघि   सेतोपाटी

मुलुकले शुक्रबार नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज मध्याह्न १२ः३४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउनेछन्।  त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ।  शपथ ग्रहणका अवसरमा सात...

जो अमेरिकामा चलाउँछिन् क्लिनिक

५ घण्टा अघि   सेतोपाटी

ललितपुरकी सविना मल्ल सन् २००४ मा डेन्टलको पढाइ सक्ने अन्तिम तयारीमा थिइन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा डेन्टल पढिरहेकी सविनालाई अमेरिकी डाइभर्सिटी भिसा (डिभी) पर्‍यो। त्यसपछि उनी केही समय अमेरिका गइन्। केही समय बसेर ग्रिनकार्ड लिएपछि उनी नेपाल फर्किइन्।...

मार्जिन कारोबार कार्यप्रक्रिया पारित, ब्रोकरमार्फत ऋण लिएर सेयर किन्न बाटो खुला

१२ घण्टा अघि   सेतोपाटी

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले 'मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२' पारित गरेको छ। योसँगै दोस्रो बजारमा ब्रोकरमार्फत ऋण लिएर सेयर खरिद गर्ने व्यवस्था खुला भएको छ। यो व्यवस्था नेपाल धितोपत्र बोर्डको निर्देशिका, २०८२ अनुसार लागू गरिएको हो। कार्यप्रक्रिया अनुसार...

राखेपले निलम्बन गरेको भोलिपल्ट एन्फाको निर्वाचन स्थगित

१५ घण्टा अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) को शुक्रबारका लागि तय भएको केन्द्रीय कार्यसमितिको निर्वाचन स्थगित भएको छ।  एन्फाको निर्वाचन समितिले बिहीबार साँझ निर्वाचन स्थगित गरेको हो।  ‘राष्ट्रिय खेलकुद परिषद्‌ले मिति २०८२।१२।११ गते तीन महिना सम्मका लागि निलम्बन गरेको भन्ने पत्र एन्फा...

रास्वपाको उदयका ७ सकारात्मक पक्ष, ५ चुनौती (भिडिओ)

१५ घण्टा अघि   सेतोपाटी

जनताको अभूतपूर्व म्यान्डेटसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार सरकार गठन गर्दैछ। र, यो दलका वरिष्ठ नेता बालेन (बालेन्द्र) शाह लोकतान्त्रिक इतिहासकै कान्छा जननिर्वाचित प्रधानमन्त्री बन्दैछन्। तीन वर्षअघि मात्र गठन भएको रास्वपा अहिले जसरी उदाएको छ, त्यसका सात वटा सकारात्मक...

बालेनले सार्वजनिक गरे नयाँ गीत

१५ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन शाहले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमा भिडिओ राख्दै उनले भनेका छन्- 'जय महाकाली सङ आउट नाउ' गीतले शक्ति, विद्रोह, र अन्याय विरूद्धको आवाज व्यक्त गर्न खोजेको देखिन्छ। उनले गीतमार्फत् समाजमा भइरहेको...

रास्वपा र बालेन शाहलाई शुभकामना!

१५ घण्टा अघि   सेतोपाटी

जनताको अभूतपूर्व म्यान्डेटसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार सरकार गठन गर्दैछ। र, यो दलका वरिष्ठ नेता बालेन (बालेन्द्र) शाह लोकतान्त्रिक इतिहासकै कान्छा जननिर्वाचित प्रधानमन्त्री बन्दैछन्। नेपालको प्रजातान्त्रिक इतिहासमा आजसम्म कुनै पनि दल यति ठूलो जनसमर्थनका साथ सत्तामा पुगेको थिएन।...