यस्तो छ कांग्रेसको १५ औं महाधिवेशन कार्यतालिका
नेपाली कांग्रेसले नियमित १५ औं महाधिवेशन कार्यतालिका केन्द्रीय समिति बैठकबाट पारित गरेको छ। बुधबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन कार्यतालिका पारित गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। कांग्रेसले गत पुसमा विशेष महाधिवेशन गरेको थियो। विशेष महाधिवेशन गरेको एक वर्षभित्र...
