'ग्लोबल मनी विक'को अवसरमा सिद्धार्थ बैंकको विभिन्न कार्यक्रम आयोजना
सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्य राख्दै २०२६ मार्च १६ देखि २२ सम्म मनाइएको 'ग्लोबल मनि वीक २०२६' को अवसरमा सप्ताहभर विविध कार्यक्रमहरू आयोजना गरी सम्पन्न गरेको छ। यस वर्षको ग्लोबल मनी विक २०२६...
