महिला मन्त्रालय अरूसँग गाभ्ने निर्णय हुन सक्छ गम्भीर त्रुटि!
महिला मन्त्रालय तत्कालीन समयमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको नाममा औपचारिक रूपमा २०५२ सालमा स्थापना भएको हो। नेपालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको स्थापना केवल प्रशासनिक आवश्यकता नभई महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूको हक–अधिकारको संरक्षण, सम्वर्द्धन, सामाजिक...
