कल सोमेनीले किने १.६ अर्ब डलरमा आईपीएल टिम राजस्थान रोयल्स
राजस्थान रोयल्सका वर्तमान सेयरधनी कल सोमेनीले झण्डै १.६ अर्ब अमेरिकी डलर (करिब २४० अर्ब नेपाली रुपैयाँ) मा यो टोलीको पूर्ण स्वामित्व खरिद गरेका छन्। यो टिम किन्नका लागि 'टाइम्स ग्रुप' पनि दौडमा थियो, तर उनीहरू थोरै अङ्कले पछि परे। सोमेनीले...
