ग्लोबल मनी विकको अवसरमा एनएमबी बैंकको वित्तीय साक्षरता कार्यक्रम
एनएमबू बैंकले ग्लोबल मनी विक २०२६ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ। युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले आफ्ना शाखामार्फत विभिन्न विद्यालय, कलेज तथा समुदायस्तरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रमका...
