सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?
नेपाली बजारमा आज (मंगलबार) पनि सुनको भाउ घटेको छ। गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउ घट्ने क्रमले यसदिन पनि निरन्तरता पाएको हो। सोमबार प्रतितोला ६ हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार ६ सय रूपैयाँ...
