शिकार खेल्न गएकामध्ये एक जनाको मृत्यु भएको पुष्टि
चोरी शिकारीका गर्न गएका पाँच जनामध्ये एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर २ का ३३ वर्षीय टोपबहादुर खत्रीको मृत्यु भएको हो। उनको शव बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ झाँक्री खोलास्थित बर्दिया राष्ट्रिय...
