नेपालमा सार्वजनिक भयो जेइको ‘जे६टी’, कति पर्छ मूल्य?
नेपालमा ओमोडा जेइकोको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स जेइको जे६टी औपचारिक रूपमा सार्वजनिक गरेको छ। बेस्ट–इन–सेग्मेन्ट इलेक्ट्रिक अल–रोडर जे६टीले ल्यान्ड रोभर डिफेन्डरबाट प्रेरित आकर्षक, बक्सी र रग्ड डिजाइन प्रस्तुत गर्दछ। यो गाडी रियर–ह्विल ड्राइभ (आरडब्ल्युडी) भेरियन्टमा एमआरपी ६८ लाख ९९ हजार रूपैयाँ...
