दुबई उडानमा समस्या, यात्रुका लागि निगमले राख्यो विशेष फ्लाइट
नेपाल वायुसेवा निगमले यात्रुहरूको सहजताका लागि काठमाडौं–दुबई–काठमाडौं उडान सञ्चालन गर्ने भएको छ। निगमका अनुसार काठमाडौंबाट दुबईका लागि आरए २२९ नम्बरको उडान चैत ११ गते राति ११ः१५ मा प्रस्थान गर्नेछ। दुबईबाट काठमाडौंका लागि आरए २३० नम्बरको उडान चैत १२ गते...
