ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

वन मन्त्रालयले भन्यो- यस वर्ष वन डढेलोको घटना कम हुन्छ

७ मिनेट अघि   सेतोपाटी

वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले आगामी चालु आर्थिक वर्षमा वन बढेलोको घटना हुने सम्भावना कम रहेको बताएका छन्।  सोमबार काठमाडौंमा आयोजित वन डढेलो सम्बन्धी कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन्। सचिव शर्माले यस वर्ष हिउँदे वर्षात भएकाले वन डढेलोको...

अमेरिकाले युक्रेनलाई खुफिया सूचना नदिए रूसले पनि इरानलाई नदिने पुटिनको प्रस्ताव

१८ मिनेट अघि   सेतोपाटी

अमेरिकाले युक्रेनलाई रूसबारे खुफिया सूचना दिन बन्द गरेमा आफूले पनि इरानलाई त्यस्तो सूचना दिन बन्द गर्ने रूसले प्रस्ताव गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र  ट्रम्पका ज्वाइँ जेरेड कुश्नरसँग  गत हप्ता अमेरिकाको मायामीमा भएको भेटका क्रममा...

रणवीर सिंहको फिल्मले गर्‍यो सप्ताहन्तमै ऐतिहासिक कमाइ

५६ मिनेट अघि   सेतोपाटी

बलिउड फिल्म 'धुरन्धर २' (धुरन्धरः द रिभेन्ज) ले प्रदर्शनको पहिलो सप्ताहन्तमै बक्स अफिसमा ऐतिहासिक कमाइ गरेको छ। रणवीर सिंह अभिनीत फिल्मले प्रदर्शनको चार दिनमै भारतीय बक्स अफिसमा करिब ३८३ करोड भारू नेट कमाइ गरेको हो। फिल्मको कुल कमाइ भने ४...

मन्त्री छान्न रोष्टर बनाउँदै रवि-बालेन

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्रीको शपथ ग्रहणको दिन नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरू सम्भावित मन्त्रीहरूबारे छलफल चलाउन थालेका छन्। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत...

यामाहाले सार्वजनिक गऱ्यो नेपालकै पहिलो 'हाइब्रिड' मोटरसाइकल

१ घण्टा अघि   सेतोपाटी

यामाहाले नेपालमै पहिलो पटक हाइब्रिड मोटरसाइकल आधिकारिक रूपमा सार्वजनिक गरेको छ। जसले नेपालको मोटरसाइकल उद्योगमा नयाँ मानक कायम गर्नुका साथै बजारमा पूर्ण रूपमा नयाँ सेग्मेन्टको सुरुवात समेत गरेको छ। डिजिटल र राइडिङ समुदायसँग बलियो सम्बन्ध भएको यामाहाले कार्यक्रमलाई मौलिक ढंगले...

गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको घटनासम्बन्धी न्यायिक जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। आइतबार सकिएको केन्द्रीय कार्यसमिति बैठकले उक्त प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको हो। आयोगले सरकारलाई प्रतिवेदन...

भदौ २३ र २४ गतेको घटनासम्बन्धी प्रतिवेदन सरकारले सार्वजनिक गर्नुपर्छ: प्रदीप पौडेल

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन्। आयोगले सरकारलाई प्रतिवेदन बुझाए पनि सुशीला कार्की नेतृत्वको अहिलेको सरकारले उक्त प्रतिवेदन सार्वजनिक नगरेको भन्दै आलोचना भइरहेको छ।  सरकारले प्रतिवेदन...

सुनको भाउ घट्ने क्रमले पायो निरन्तरता, तोलाको कति पुग्यो?

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको भाउ घटेको छ।  आइतबार प्रतितोला १२ हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला ६ हजार पाँच सय रूपैयाँ घटेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७५ हजार...

सोपान फर्मास्युटिकल्सको पहिलो चरणको आइपिओ खुल्यो

१ घण्टा अघि   सेतोपाटी

सोपान फर्मास्युटिकल्स लिमिटेडले आज (सोमबार) देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ।  कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रूपैयाँको २५ प्रतिशत अर्थात् ४२ करोड...

क्रिप्टो कारोबारको आरोपमा तीन जना पक्राउ, १५ लाख नगद बरामद

२ घण्टा अघि   सेतोपाटी

क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। १५ लाख ३० हजार रुपैयाँ नगदसहित तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।  पक्राउ पर्नेमा भारतीय नागरिक प्रवेश अली, बाँकेका नरेश रेउले र सर्लाहीकी दिप्ती पोखरेल...

भक्तपुरमा पर्यटकको चहलपहल (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

भक्तपुर दरबार स्क्वायर नेपालको सबैभन्दा सुन्दर तथा ऐतिहासिक युनेस्को विश्व सम्पदा स्थलमध्ये एक हो। यहाँ सदियौँदेखि विकसित कला, वास्तुकला र संस्कृतिको जीवन्त तस्बिर देख्न पाइन्छ। यस क्षेत्रमा पर्यटकहरूको चहलपहल सधैं नै उल्लेखनीय रहने गर्दछ। विशेषगरी मौसम अनुकूल हुँदा र चाडपर्वका बेला यहाँ...

सडक छेउका टहरा भत्काउन आफै खटिए दरवाङवासी

२ घण्टा अघि   सेतोपाटी

मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न  स्वस्फूर्त रुपमा घरको पेटी र टहरा भत्काउन थालेका छन्। गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ बजारको सडक विस्तार र कालोपत्र गर्नका लागि सञ्चालित योजना कार्यान्वयनमा स्थानीयवासीले संरचना भत्काएर सघाएका हुन्। मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर...

११ सय बढी राजनीतिक नियुक्ति हटाउने रास्वपाको तयारीले ल्यायो तरंग, के भन्छन् पूर्वप्रशासकहरू?

३ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभामा झन्डै दुई-तिहाइ बहुमतसहित नयाँ सरकार बनाउन गइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसअघिका सरकारबाट राजनीतिक नियुक्ति लिएका एक हजारभन्दा बढीलाई राजीनामा दिन भनेपछि त्यसको पक्ष-विपक्षमा बहस सुरू भएको छ। अघिल्ला सरकारले योग्यता र क्षमताभन्दा पहुँच र राजनीतिक प्रभावका आधारमा...

स्नो रिभर्सको आइपिओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन?

३ घण्टा अघि   सेतोपाटी

स्नो रिभर्स लिमिटेडले आज (सोमबार)देखि आइपिओ निष्कासन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ९३ करोड ७५ लाख रूपैयाँको २० प्रतिशत अर्थात...

ग्यासको आयातमा छैन अवरोध, फागुनमा ३ महिनायताकै धेरै आयो

३ घण्टा अघि   सेतोपाटी

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात भएको छ। बढ्दो मागको कारण उपभोक्ताले सहज ग्यास नपाएको गुनासो गरेपछि अहिले नेपाल आयल निगमले आधा सिलिण्डर ग्यास बिक्री नीति अवलम्बन गरेको छ। तर यथार्थमा ग्यास आयातमा कमी नआएको तथ्यांकले देखाएको...

नेप्से ८ महिनाकै उच्च, कुन क्षेत्रमा कस्तो देखियो संकेत?

४ घण्टा अघि   सेतोपाटी

सेयर बजारमा पछिल्लो समय उच्च सुधार देखिँदैछ। विगत तीन कारोबार दिनमा नेप्सेले करिब १३३ अंक जोडेको छ। केही समयदेखि २९०० विन्दुमा प्रतिरोध सामना गरिरहेको नेप्सेले सो प्रतिरोध तोड्ने सम्भावना देखिएको छ। आइतबार बजार बन्द हुँदा २९३१ विन्दुमा आइपुगेको छ। यो...

दार्चुलामा भूकम्प

४ घण्टा अघि   सेतोपाटी

दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुलाको मुराइ केन्द्र गरी ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पीय धक्का बिहान ३ः५१ बजे गएको केन्द्रले जनाएको छ। पछिल्लो समय देशको पश्चिमी भूभागमा भकम्पको धक्का गइरहेका छन्।...

इसराइलमा इरानी मिसाइलले दिएको चक्मा!

४ घण्टा अघि   सेतोपाटी

इसराइलको आकाश विश्वकै सुरक्षित मध्येमा पर्छ। आयरन डोम, डेविड्स स्लिङ र एरो प्रणालीजस्ता बहुस्तरीय हवाई प्रतिरक्षा प्रणालीले इसराइलमा 'शत्रु' ले प्रहार गर्ने हवाई हतियारहरू आकाशमै नष्ट गर्छ। यी प्रणालीले छोटो दूरीका रकेटदेखि लामो दूरीका ब्यालिस्टिक मिसाइलसम्मलाई तह–तहमा रोकेर नष्ट गर्न सक्ने...

पाँच प्रदेशका यी स्थानमा वर्षाको सम्भावना

५ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागमा  साधारणतया बादल लागेको छ। बाँकी भू-भागमा आंशिक बादल लागेको महाशाखाले जनाएको छ। सोमबार...

सूर्यविनायक–धुलिखेल सडक तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

६ घण्टा अघि   सेतोपाटी

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ। तीन वर्षअघि सुरु गरिएको जम्मा १६ किलोमिटरको उक्त सडक विस्तारमा हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ। आयोजनाले थपिएको समयमा काम सम्पन्न गर्ने...

लगातार बढिरहेको अमेरिकी डलरको भाउ आज कति छ?

६ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा तोकिएको छ। अमेरिकी डलरको भाउ पछिल्लो समय लगातार बढिरहेको छ। आज भने...

नेपालले राष्ट्र संघीय मान्यता दिलाएको दिवस, फाइदा के?

६ घण्टा अघि   सेतोपाटी

चैतभित्रै यदि बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकार गठन भयो भने त्यसले आफ्नो वाचाहरूको लामो सूची पुनः स्मरण गर्दै नयाँ वर्ष २०८३ को स्वागत गर्ने अवसर पाउँछ। साथै नयाँ वर्षको भोलिपल्टै वैशाख २ गते (अप्रिल १५) नेपालले हालै मात्र राष्ट्र संघीय...

वीरगन्जमा‍ विद्यार्थीहरू किन भए आन्दोलित?

१४ घण्टा अघि   सेतोपाटी

वीरगन्जमहानगरपालिका वडा नं १० स्थित हरि खेतान बहुमुखी क्याम्पसमा आइतबार कक्षा १२ को प्रिबोर्ड परीक्षा थियो। क्याम्पस प्रशासनले जारी गरेको पूर्व सूचना अनुसार विद्यार्थी क्याम्पस पुगे। परीक्षाका लागि तोकिएका कोठामा बसे। बिहान ७ बजेदेखि नै परीक्षा सुरू हुने भनिएको थियो।...

वर्ल्ड लिंकविरूद्ध राजस्व चुहावट सम्बन्धी मुद्दा नचल्ने

१४ घण्टा अघि   सेतोपाटी

वर्ल्ड लिंक कम्युनिकेसन लिमिटेडविरूद्ध दायर गरिएको राजस्व चुहावट सम्बन्धी मुद्दा नचल्ने निर्णय भएको छ। राजस्व अनुसन्धान विभागको जाहेरीका आधारमा अघि बढाइएको उक्त मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले मुद्दा नचलाउने निर्णय गरेपछि उच्च सरकारी वकिल कार्यालय, पाटनले त्यसलाई सदर गरेको थियो। महान्यायाधिवक्ताको...