सुनको भाउ घट्ने क्रमले पायो निरन्तरता, तोलाको कति पुग्यो?
नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको भाउ घटेको छ। आइतबार प्रतितोला १२ हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला ६ हजार पाँच सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७५ हजार...
