गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने केन्द्रीय समितिको निर्णय
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ। चुनावी हारको जिम्मेवारी लिँदै सभापति थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा दिएका थिए। उक्त राजीनामाबारे कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा छलफल गरिएको थियो।...
