ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारलाई प्रश्नै प्रश्न

१८ मिनेट अघि   सेतोपाटी

प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपले सम्पन्न गरेकामा प्रधानमन्त्री सुशीला कार्कीको जति प्रशंसा भइरहेको छ, आफ्नो दोस्रो म्यान्डेट पूरा नगरेकोमा उनी अहिले त्यतिकै आलोचित छिन्। गएको भदौ अन्तिम साता बनेको कार्की नेतृत्वको सरकारलाई नयाँ प्रतिनिधिसभाको चुनाव गराउने र जेनजी आन्दोलनमा भएको मानवीय...

देउवाका भतिजा प्रकाश ७ महिनादेखि अमेरिकामा

३५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सांसद तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा ७ महिनादेखि प्रदेश सभा बैठकमा अनुपस्थित छन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका प्रकाश अमेरिकामा छन्। उनले आरजु राणा देउवाको स्वकीयका रूपमा पनि काम गरेका थिए। उनी भदौ २३ र...

फेरि खुम्चन थालेको हो उपभोग? असोजयता अन्तर्राष्ट्रिय व्यापार वृद्धिदर घट्दो क्रममा

४० मिनेट अघि   सेतोपाटी

चालु आर्थिक वर्षको तेस्रो महिना अर्थात साउन, भदौ र असोज महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापार विस्तार उल्लेखनीय भएको थियो।  यो समयमा गत वर्षको सोही अवधिको तुलनामा आयात २० प्रतिशत र निर्यात ९० प्रतिशतले बढेको थियो। व्यापारी, व्यवसायीको अपेक्षा अब उपभोगमा सुधार...

तिनाउ नदीमा डुबेर दुई जना किशोर बेपत्ता

५३ मिनेट अघि   सेतोपाटी

पाल्पाको तिनाउ नदीमा दुई जना बेपत्ता भएका छन्। तिनाउ गाउँपालिका वडा नं ३ स्थित विद्धुत पावर हाउसको ड्याम साइटमा डुबेर दुई जना भारतीय किशोर बेपत्ता भएका हुन्। प्रहरी चौकी दोभानका अनुसार भारतको सन्तविरनगरबाट घुम्न आएका उनीहरु पौडी खेल्न भन्दै ड्यामसाइडमा...

राष्ट्रिय परिचय पत्र लिन अब छुट्टै फारम भर्न नपर्ने

५४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय परिचय पत्र बनाउनका लागि अबदेखि अर्को फारम भर्न नपर्ने भएको छ। परिचय पत्र बनाउका लागि गरिने प्रि-इनरोलमेन्ट फारम बिना नागरिकता नम्बरकै आधारमा राष्ट्रिय परिचय पत्र लिन सकिने भएको गृह मन्त्रालयले जनाएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट यस...

इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ अब नेपालमा

५८ मिनेट अघि   सेतोपाटी

नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक तथा प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसेसले इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेलीसँग आधिकारिक साझेदारी गरेको घोषणा गरेको छ। करिब पाँच दशक लामो व्यावसायिक अनुभव बोकेको वैद्य अर्गनाइजेसनले नेपालमा अटोमोबाइल क्षेत्रमा...

ज्येष्ठ सदस्यको शपथ चैत ११ गते हुने

१ घण्टा अघि   सेतोपाटी

ज्येष्ठ सदस्यको शपथ चैत ११ गते हुने भएको छ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ज्येष्ठ सदस्य छन्। उनी ७८ वर्षका भए। केसी समानुपातिकतर्फबाट सांसद भएका हुन्। ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिनेछन्। स्रोतका अनुसार ज्येष्ठ सदस्य केसीको शपथ चैत ११ गते...

विवादै विवादको भूमरीमा नेपाली फुटबल

१ घण्टा अघि   सेतोपाटी

२०७९ असार ६ गते पंकजबिक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएका थिए। नेम्बाङले तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले हराएर चार वर्षको कार्यकालको जिम्मा पाएका थिए।  नेम्बाङको कार्यकाल सकिन तीन महिना बाँकी छ। तीन महिना बाँकी...

अधुरो प्रेम!

१ घण्टा अघि   सेतोपाटी

रातको ९/१० बज्दै थियो, सिरानीमा रहेको फोन बज्यो। यसो हेरेँ नयाँ नम्बर थियो। फोन उठाएँ। उताबाट ‘हेल्लो हेल्लो! के छ, सन्चै हुनुहुन्छ?’आवाज आयो। मैले आफू सन्चै भएको बताउँदै ‘हजुर को बोल्नु भो?’ सोधेँ। ‘म सुजिता बोलेको धादिङबाट हजुर,’ फेरि उनले...

पर्वतारोहणमा जाने पर्यटकको फेक रेस्क्यू प्रकरणमा ३२ जनाविरूद्ध मुद्दा दर्ता

१ घण्टा अघि   सेतोपाटी

पर्वतारोहणमा जाने पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यू) प्रकरणमा ३२ जनाविरूद्ध मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार राज्यविरूद्धको कसुर र संगठित अपराध कसुरमा मुद्दा दायर...

राप्रपा निर्देशन समिति अध्यक्षबाट प्रकाशचन्द्र लोहनीले दिए राजीनामा

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्देशन समिति अध्यक्ष पदबाट प्रकाशचन्द्र लोहनीले राजीनामा दिएका छन्। लोहनीले आज अध्यक्ष राजेन्द्र लिङ्देनसमक्ष राजीनामा बुझाएका हुन्। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा पार्टीले निराशाजनक परिणाम ल्याएको भन्दै उनले पदबाट राजीनामा दिएका छन्। राप्रपाले प्रत्यक्ष र समानुपातिक...

खेलकुद परिषद भन्छ– नेपाल र हङकङबीचको खेल स्थगित गरेर एन्फाले भ्रम छर्‍यो

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय खेलकुद परिषदले नेपाल र हङकङबीच चैत १२ गते हुने भनिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आफ्नो कारण स्थगित नभएको बताएको छ। यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलकुद परिषदले स्वीकृत नदिएको भन्दै नेपाल र हङकङबीच दशरथ रंशगालामा हुने खेल स्थगित...

इरानले पहिलो पटक प्रयोग गर्‍यो ४ हजार किलोमिटर पर मार हान्ने मिसाइल

२ घण्टा अघि   सेतोपाटी

इरानले अमेरिका र इसराइलसँग युद्धको पहिलो पटक लामो दूरीमा प्रहार गर्ने मिसाइल प्रहार गरेको छ। शनिबार इरानले हिन्द महासागरको डिएगो गार्सियास्थित अमेरिका-बेलायतको सैन्य अड्डालाई निशाना बनाएक हो। यो सैन्य अड्डा तेहरानबाट ४ हजार किलोमिटरको दूरीमा रहेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था...

नबिल बैंकका अध्यक्ष चौधरीले गरे नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

२ घण्टा अघि   सेतोपाटी

नबिल बैंकले विश्व पानी दिवसको अवसरमा 'नबिल स्वच्छ खानेपानी अभियान'को शुभारम्भ गरेको छ। बैंकका अध्यक्ष निर्वाण चौधरीले १२३ वटा विद्यालयहरूमा आइतबार डिजिटल माध्यमबाट अभियान शुभारम्भ गरेका हुन्।  चौधरीले उक्त अभियानले विद्यालयमा अध्ययनरत बालबालिकामा शुद्ध खानेपानी उपलब्ध गराउँदै बालबालिकालाई स्वस्थ तथा...

टोकियोको भिडमा एक्लो म!

२ घण्टा अघि   सेतोपाटी

किशोरावस्थाले हावाहुरी जस्तै अनुशासनहीन भएर पहिलो पल्ट मेरो ढोका ढकढकाएको थियो। मानौँ एउटा अत्यन्त मिल्ने तर उपद्र्याहा साथीजस्तो। त्यसलाई राम्रोसँग चिन्न नपाउँदै त्यो अनायास अलप भएथ्यो मेरो काँधमा जिम्मेवारीको ठुलो भार भिराएर। वयस्क मान्छेहरूको विशाल भिडमा मलाई हुर्‍याएर पछारेको थियो।...

कपिलवस्तुमा अनिश्चितकालीन निषेधाज्ञा

३ घण्टा अघि   सेतोपाटी

कपिलवस्तुमा शनिबारदेखि लगाइएको निषेधाज्ञा अहिले पनि जारी छ। शनिबार जिल्लाको महाराजगंज नगरपालिका वडा नं. २ वर्गदामा भएको घटनालाई लिएर उत्पन्न भएको विवादपछि निषेधाज्ञा लगाइएको थियो। कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार महाराजगन्ज क्षेत्रमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनावपछि...

नाउपा त्यागेर रास्वपाबाट प्रत्यक्षमा चुनाव जितेकी सांसद

३ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ कैलालीका ५ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘क्लिन स्वीप’ गर्‍यो। कैलाली-१ बाट ४७ वर्षीया कोमल ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गरी चुनाव जितिन्। कुल १८ प्रतिस्पर्धीमध्ये १५ पुरुष र...

पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरू

३ घण्टा अघि   सेतोपाटी

नेपालमा गरिबी निवारण, महिला सशक्तीकरण र ग्रामीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको लघुवित्त क्षेत्रको वर्तमान अवस्था, चुनौती र भावी रणनीतिबारे छलफल गर्न काठमाडौंमा दुई दिने पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरू भएको छ। 'उद्यमशीलता फैलाऔं, युवा स्वरोजगार बनाऔं' भन्ने मूल नारासहित आयोजित...

कांग्रेसमा खड्का-कोइराला समूहको बैठक, 'केन्द्रीय समिति' बोलाउने

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसमा समानान्तर गतिविधि हुने देखिएको छ। पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला पक्षका नेताहरूले समानान्तर गतिविधि गर्न लागेका छन्। विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा जारी रहँदा आज खड्का-कोइराला समूहको बैठक बसेको हो। निवर्तमान...

पर्यटन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

३ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै पर्यटन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। पर्यटन मन्त्रालयका तत्कालीन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनीविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको...

लघुवित्त समूहमा लगानीकर्ताको आकर्षण, कारोबार रकम आठ महिनायताकै उच्च

३ घण्टा अघि   सेतोपाटी

आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ।  नेप्से ५४.५१ अंकले बढेर २९३१.५५ विन्दुमा बन्द भएको छ। कारोबार रकम भने आठ महिनाकै उच्च भएको छ। यस दिन २३ अर्ब ५९ करोड रूपैयाँको सेयर किनबेच भयो। यसअघि २०८२ साउन ११ गते २६...

ट्रम्पको अल्टिमेटम पछि मध्यपूर्वका पूर्वाधारमा प्रहार गर्ने इरानको धम्की

४ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४८ घन्टाभित्र 'स्ट्रेट अफ हर्मुज' खोल्न चेतावनी दिए पछि इरानले मध्यपूर्वका पूर्वाधारमा प्रहार गर्ने धम्की दिएको छ। शनिबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै ४८ घण्टाभित्र इरानले 'स्ट्रेट अफ हर्मुज' नखोले इरानका ऊर्जा केन्द्रहरूमा प्रहार गर्ने धम्की...

नेपाल र हङकङबीचको खेल स्थगित

४ घण्टा अघि   सेतोपाटी

नेपाल र हङकङबीच चैत १२ गते दशरथ रंगशालामा हुने भनिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार राष्ट्रिय खेलकुद परिषद (राखेप) ले दशरथ रंगशालाको प्रयोगमा अनुमति नदिएको भन्दै खेल स्थगित भएको जनाकारी दिएको हो। ...

कम्तीमा २१ क्षेत्रमा अन्तर्घात भएको देखिन्छ: कांग्रेस प्रवक्ता चालिसे

४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा कम्तीमा २१ ठाउँमा अन्तर्घात भएको पाइएको बताएको छ। पार्टी भित्रकै अन्तर्घातका कारण ती २१ क्षेत्रमा पराजय भोगेको निष्कर्ष निस्किएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए। कांग्रेसको केन्द्रीय समितिको बैठकले उक्त निष्कर्ष निकालेको उनको भनाइ...