६ करोड बिगो भएका दुई जना फरार प्रतिवादी पक्राउ
६ करोड बिगो रकम भएका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काभ्रेका ५८ वर्षीय कृष्णप्रसाद दंगाल र चितवनकी २८ वर्षीया सरिता गुनी छन्। उनीहरूमाथि ठगी...
