ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

टोकियोको भिडमा एक्लो म!

२८ मिनेट अघि   सेतोपाटी

किशोरावस्थाले हावाहुरी जस्तै अनुशासनहीन भएर पहिलो पल्ट मेरो ढोका ढकढकाएको थियो। मानौँ एउटा अत्यन्त मिल्ने तर उपद्र्याहा साथीजस्तो। त्यसलाई राम्रोसँग चिन्न नपाउँदै त्यो अनायास अलप भएथ्यो मेरो काँधमा जिम्मेवारीको ठुलो भार भिराएर। वयस्क मान्छेहरूको विशाल भिडमा मलाई हुर्‍याएर पछारेको थियो।...

कपिलवस्तुमा अनिश्चितकालीन निषेधाज्ञा

४८ मिनेट अघि   सेतोपाटी

कपिलवस्तुमा शनिबारदेखि लगाइएको निषेधाज्ञा अहिले पनि जारी छ। शनिबार जिल्लाको महाराजगंज नगरपालिका वडा नं. २ वर्गदामा भएको घटनालाई लिएर उत्पन्न भएको विवादपछि निषेधाज्ञा लगाइएको थियो। कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार महाराजगन्ज क्षेत्रमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनावपछि...

नाउपा त्यागेर रास्वपाबाट प्रत्यक्षमा चुनाव जितेकी सांसद

१ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ कैलालीका ५ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘क्लिन स्वीप’ गर्‍यो। कैलाली-१ बाट ४७ वर्षीया कोमल ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गरी चुनाव जितिन्। कुल १८ प्रतिस्पर्धीमध्ये १५ पुरुष र...

पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरू

१ घण्टा अघि   सेतोपाटी

नेपालमा गरिबी निवारण, महिला सशक्तीकरण र ग्रामीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको लघुवित्त क्षेत्रको वर्तमान अवस्था, चुनौती र भावी रणनीतिबारे छलफल गर्न काठमाडौंमा दुई दिने पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरू भएको छ। 'उद्यमशीलता फैलाऔं, युवा स्वरोजगार बनाऔं' भन्ने मूल नारासहित आयोजित...

कांग्रेसमा खड्का-कोइराला समूहको बैठक, 'केन्द्रीय समिति' बोलाउने

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसमा समानान्तर गतिविधि हुने देखिएको छ। पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला पक्षका नेताहरूले समानान्तर गतिविधि गर्न लागेका छन्। विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा जारी रहँदा आज खड्का-कोइराला समूहको बैठक बसेको हो। निवर्तमान...

पर्यटन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

१ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै पर्यटन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। पर्यटन मन्त्रालयका तत्कालीन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनीविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको...

लघुवित्त समूहमा लगानीकर्ताको आकर्षण, कारोबार रकम आठ महिनायताकै उच्च

१ घण्टा अघि   सेतोपाटी

आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ।  नेप्से ५४.५१ अंकले बढेर २९३१.५५ विन्दुमा बन्द भएको छ। कारोबार रकम भने आठ महिनाकै उच्च भएको छ। यस दिन २३ अर्ब ५९ करोड रूपैयाँको सेयर किनबेच भयो। यसअघि २०८२ साउन ११ गते २६...

ट्रम्पको अल्टिमेटम पछि मध्यपूर्वका पूर्वाधारमा प्रहार गर्ने इरानको धम्की

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४८ घन्टाभित्र 'स्ट्रेट अफ हर्मुज' खोल्न चेतावनी दिए पछि इरानले मध्यपूर्वका पूर्वाधारमा प्रहार गर्ने धम्की दिएको छ। शनिबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै ४८ घण्टाभित्र इरानले 'स्ट्रेट अफ हर्मुज' नखोले इरानका ऊर्जा केन्द्रहरूमा प्रहार गर्ने धम्की...

नेपाल र हङकङबीचको खेल स्थगित

१ घण्टा अघि   सेतोपाटी

नेपाल र हङकङबीच चैत १२ गते दशरथ रंगशालामा हुने भनिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार राष्ट्रिय खेलकुद परिषद (राखेप) ले दशरथ रंगशालाको प्रयोगमा अनुमति नदिएको भन्दै खेल स्थगित भएको जनाकारी दिएको हो। ...

कम्तीमा २१ क्षेत्रमा अन्तर्घात भएको देखिन्छ: कांग्रेस प्रवक्ता चालिसे

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा कम्तीमा २१ ठाउँमा अन्तर्घात भएको पाइएको बताएको छ। पार्टी भित्रकै अन्तर्घातका कारण ती २१ क्षेत्रमा पराजय भोगेको निष्कर्ष निस्किएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए। कांग्रेसको केन्द्रीय समितिको बैठकले उक्त निष्कर्ष निकालेको उनको भनाइ...

कांग्रेस केन्द्रीय समितिमा प्रस्ताव- चुनावमा भोट हाल्न नगएका नेतालाई सम्मान गरौं

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा एक जना केन्द्रीय सदस्यले फागुन २१ को चुनावमा भोट हाल्न नगएका नेताहरूलाई सम्मान गर्नुपर्ने प्रस्ताव राखे। यस्तो प्रस्ताव राख्ने केन्द्रीय सदस्य हुन्- शम्भुबहादुर बुढाथोकी। उनले चुनावमा पार्टीका कतिपय नेताहरूले असहयोग गरेको र भोट हाल्नसमेत नगएको...

ट्विटर किन्नुअघि मस्कले लगानीकर्तालाई ठगेको ठहर!

२ घण्टा अघि   सेतोपाटी

इलन मस्कले सन् २०२२ मा ट्विटर किन्ने ४४ अर्ब डलरको सम्झौतामा पुनरवलोकन गर्न वा ढिलाइ गर्न खोजेर कम्पनीको शेयरधनीहरूलाई ठगी गरेको अमेरिकी अदालतले ठहर गरेको छ। मस्कले ४४ अर्ब डलरमा सामाजिक सञ्जाल कम्पनी किन्ने प्रतिबद्धता जनाएको केही हप्तापछि २०२२ अप्रिलमा...

रास्वपाले चाहेजस्तो १५ वटा मन्त्रालय राख्न विज्ञहरूको 'ग्रिन सिग्नल'

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई–तिहाइ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो वाचापत्र अनुसार मन्त्रालय संख्या घटाउन गृहकार्य सुरू गरेको छ। मन्त्रालय संख्या घटाएर १५ देखि १८ मा सीमित गर्ने तयारी रहेको पार्टीका एक पदाधिकारीले बताएका छन्। संविधानले नै मन्त्रिपरिषदको...

डेब्युमा तेरियाको छमछमी, यस्तो छ 'मितज्यू' को पहिलो गीत 'गैराघरे काँइली' (भिडिओ)

३ घण्टा अघि   सेतोपाटी

दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरको मुख्य अभिनय रहेको फिल्म 'मितज्यू' मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ।  आइतबार 'गैराघरे काँइली' बोलको लोकलयको गीत युट्युबमा सार्वजनिक गरिएको हो।  यसको भिडिओमा गाउँको सेटिङ देखिन्छ।  भिडिओको केन्द्रमा तेरिया छिन् भने सौगातको...

निफमा 'शोले' निर्देशक रमेश सिप्पीको उपस्थिति रहने

३ घण्टा अघि   सेतोपाटी

भारतका चर्चित निर्देशक, निर्माता र कलाकार रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा उद्घाटन समारोहमा उपस्थित हुने भएका छन्।  निफका अध्यक्ष केपी पाठकका अनुसार उनी उद्घाटन कार्यक्रममा विशेष उपस्थिति जनाउन नेपाल आउने पक्का भएको हो।  निफमा सहभागी हुने निर्देशक सिप्पीले...

हरिसिद्धीमा इट्टाभट्टाको वाल भत्किँदा एक जनाको मृत्यु, चार जना घाइते

३ घण्टा अघि   सेतोपाटी

ललितपुर हरिसिद्धीको इट्टाभट्टाको वाल भत्किँदा एक जना महिलाको मृत्यु भएको छ। ललितपुर महानगरपालिका-८ हरिसिद्धीस्थित होसना इट्टाभट्टामा काम गर्ने महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए। उनका अनुसार रूकुम घर भई त्यहाँ काम गर्ने ५५ वर्षीया...

एमाले संसदीय दलको नेता बादल कि सुहाङ?

४ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा निर्वाचनले नेकपा एमालेलाई २५ सिटमा खुम्च्याएपछि संसदीय दलको नेता युवा बनाउनुपर्ने बहस पार्टीभित्र उठ्न थालेको छ। एमालेभित्र प्रत्यक्ष चुनाव जितेर आएका तीन जना युवा सांसद छन्। ताप्लेजुङबाट क्षितिज थेवे, बझाङबाट ऐन महर र इलाम–२ बाट सुहाङ नेम्वाङ प्रत्यक्ष निर्वाचित भएका...

निसान म्यागनाइटमा '१ वर्ष शून्य इन्धन' योजना

४ घण्टा अघि   सेतोपाटी

पायोनियर मोटो कर्प प्रा.लिले नेपालमा निसानको आधिकारिक वितरकले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयुभी निसान म्याग्नाइटमा ग्राहकहरूका लागि '१ वर्ष शून्य इन्धन' (वन इयर जिरो फ्युल) योजना घोषणा गरेको छ। यस '१ वर्ष शून्य इन्धन' अभियान अन्तर्गत ग्राहकहरूले ५० हजार रूपैयाँसम्म नगद छुट एक लाख रूपैयाँसम्म एक्सचेन्ज बोनस,...

सकियो भक्तपुर फिल्म फेस्टिभल

५ घण्टा अघि   सेतोपाटी

भक्तपुर फिल्म फेस्टिभल सम्पन्न भएको छ। चैत ६ गतेदेखि सुरू भएको यो फेस्टिभलमा २४ फिल्म देखाइएका छन्। फेस्टिभलको समापन शनिबार सन्देश भुर्तेल निर्देशित डकुमेन्ट्री 'मदर रेबिका' प्रदर्शन गर्दै गरिएको हो।  भक्तपुरस्थि नेपाल भोकेस्नल एकेडेमीमा आयोजित यो कार्यक्रमको समापनमा भक्तपुर नगरपालिकाका उप-प्रमुख...

प्रधानमन्त्री कपमा आसिफ शेखको शतक

५ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन सशस्त्र प्रहरी बलको एपिएफ क्लबका ओपनिङ ब्याटर आसिफ शेखले शतक प्रहार गरेका छन्।  मुलपानी क्रिकेट मैदानमा टस जितेको बागमतीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफका आसिफले ८८ बलमा शतक पूरा गरे।  आसिफले शतक...

अतीतका गीत लिएर दुर्गा खरेल पलेँटीमा

५ घण्टा अघि   सेतोपाटी

हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको 'आर'शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक दार्जिलिङका प्रसिद्ध गायक तथा संगीतकार दुर्गा खरेल प्रस्तुत हुने भएका छन्। आजभन्दा करिब २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको पटेँली लघु सांगीतिक कार्यक्रम हो। जसले नेपाली...

वीरगन्जको हरि खेतान बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित (तस्बिरहरू)

५ घण्टा अघि   सेतोपाटी

वीरगन्जको हरि खेतान बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित भएका छन्। वीरगन्ज महानगरपालिका-१० को आदर्शनरस्थित क्याम्पसको गेटमा आइतबार बिहान विद्यार्थीहरूले धर्ना दिएका हुन्। कक्षा-१२ को प्रिबोर्ड परीक्षाका लागि भनेर विद्यार्थीहरू बिहान क्याम्पस पुगेका थिए।  विद्यार्थीहरू कापी-कलम लिएर परीक्षाका लागि बसिसकेका थिए। तर...

एकैदिन साढे १२ हजार रूपैयाँ घट्यो सुनको भाउ, चाँदीमा पनि उच्च गिरावट

५ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (आइतबार) पनि सुनचाँदीको भाउ घटेको छ।  शुक्रबार प्रतितोला सात हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला १२ हजार पाँच सय रूपैयाँ घटेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार...

रास्वपाको आग्रह– राजनीतिक नियुक्ति लिएकाले राजीनामा दिएर नयाँ सरकारलाई सहयोग गरिदिनु

६ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाइको ताजा जनादेशसहित सरकार निर्माणको प्रक्रियामा मुलुक प्रवेश गर्न लागेको भन्दै यसअघिको सरकारबाट नियुक्ति लिएकाहरूलाई राजीनामा दिन आग्रह गरेको छ। यसअघिका सरकारले योग्यता, क्षमताभन्दा पनि पहुँच र राजनीतिक प्रभावका आधारमा नियुक्ति दिएको अनेकौं उदाहरण रहेको...