'धुरन्धरः द रिभेन्ज' को रनटाइम ३ घण्टा ४९ मिनेट, पहिलो भागभन्दा १५ मिनेट लामो
बलिउड अभिनेता रणवीर सिंह अभिनीत बहुप्रतीक्षित फिल्म ‘धुरन्धरः द रिभेन्ज’ बिहीबारदेखि विश्वव्यापी प्रदर्शन तयारीमा छ। रिलिजअघि नै ठूलो चर्चा कमाएको फिल्मको रनटाइम पहिलो भागभन्दा अझ लामो हुने भएको छ। पहिलो भागको अवधि २१४ मिनेट थियो। रिपोर्ट अनुसार ‘धुरन्धरः द रिभेन्ज’ को...
