महिलालाई गालीगलौज गर्ने राइड सेयरिङ चालक पक्राउ
महिलामाथि गाली गलौज गर्ने राइड सेयरिङ चालक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौंको क्षेत्रपाटी बस्ने यांगो चालक कुमार श्रेष्ठ छन्। केही दिन अघि उनले एक जना यात्रु महिलामाथि अपशब्द...
