ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कृत्रिम अभाव सिर्जना गरेको भन्दै श्रीराम ग्यास उद्योगलाई विभागले गऱ्यो ३ लाख जरिवाना

२२ मिनेट अघि   सेतोपाटी

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कृत्रिम अभाव सिर्जना गरेको भन्दै श्रीराम ग्यास उद्योग प्रालिलाई तीन लाख रूपैयाँ जरिवाना गरेको छ। विभागले सोमबार गरेको अनुगमनका क्रममा ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित गोदाममा भण्डारण गरेर राखिएका १४.२ केजी तौलका ६ हजार ३ सय...

चैत ५ देखि काठमाडौंमा '२७ औँ फ्लोरा एक्स्पो' हुने

३१ मिनेट अघि   सेतोपाटी

पुष्प व्यवसायको व्यवसायिक विकास चैत ५ देखि काठमाडौंमा '२७औं फ्लोरा एक्स्पो' हुने प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा '२७ औं फ्लोरा एक्स्पो–२०८२' आयोजना हुने भएको छ। 'स्वच्छ वातावरण, रोजगारी र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय' भन्ने मूल...

नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

३९ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले प्रवासी नेपालीलाई मातृभूमिमा लगानी गर्न आह्वान गरेकी छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मातृभूमिको माया र जिम्मेवारी सम्झेर नेपालको विकास यात्रामा सक्रिय सहभागिताका साथ लाग्न आह्वान...

कमेडी रोस्ट ब्याटल रियालिटी शो ल्याउँदै सुन्दर खनाल

१ घण्टा अघि   सेतोपाटी

कमेडियन सुन्दर खनालले नयाँ कमेडी शो ल्याउने भएका छन्। उनको निर्देशनमा कमेडी रोस्ट ब्याटल रियालिटी शो 'कमेडी बाज' दर्शकमाझ आउने भएको हो। सुन्दरका अनुसार बैशाख पहिलो सातादेखि शो प्रसारणमा ल्याउने तयारी गरिएको छ। उनले यस प्रकारको कमेडी रोस्ट ब्याटल शैलीको...

ओझन बुढाको डेरा कहाँ थियो?

१ घण्टा अघि   सेतोपाटी

सहिद परिवार बाजुराका २१ वर्षीय ओझन बुढा उच्च शिक्षाको रहर पालेर करिब पाँच वर्षअघि काठमाडौं आएका थिए। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-२ का ओझनले परिवारको आर्थिक अवस्था कमजोर भए पनि सानैदेखि पढाइमा निकै लगाव राख्थे। मणिपाल बुढा र चउपताका तीन सन्तानमध्ये...

हर्क साम्पाङको दललाई ७७ जिल्लाका १६५ वटै क्षेत्रबाट समानुपातिक मत, कुन ठाउँबाट कति?

१ घण्टा अघि   सेतोपाटी

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा ७७ जिल्लाका १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नो उपस्थिति देखाएको निर्वाचन परिणामले देखाएको छ।  सुदुरपूर्वको धरानमा ६ महिना अघि मात्रै जग हालिएको यो पार्टीले प्रत्यक्षतर्फ १०९ क्षेत्रमा उम्मेदवारी दिएको थियो। तर, समानुपातिक...

निर्वाचनमा दाइ र भाइको विषय नै थिएन बहस त एजेन्डाको हुनुपर्थ्यो, विचारको हुनुपर्थ्यो- योगेन्द्र चौधरी

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले आफ्नो सामाजिक संजालमा दाजु सुरेन्द्र चौधरीको तस्बिर राखेर भावुक स्ट्याटस लेखेका छन्।  कांग्रेसका प्रत्यक्ष तर्फका उम्मेदवार सहमहामन्त्री भाइ योगेन्द्र पराजित भए पनि दाजु रास्वपाबाट समानुपातिक सूचीमा सिफारिस सम्बन्धी समाचार सार्वजनिक भएपछि योगेन्द्रले सोमबार स्ट्याटस लेखेका हुन्। ...

कांग्रेसबाट समानुपातिक सांसद भएका २० जना (सूची)

२ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले प्रतिनिधि सभा समानुपातिकबाट निर्वाचित हुने ११० सांसदको सूची सार्वजनिक गरेको छ। कांग्रेसबाट समानुपातिकतर्फ २० जना सांसद निर्वाचित भएका छन्। शेरबहादुर देउवा सभापति हुँदा नै कांग्रेसले समानुपातिक सूची बुझाएको थियो। पछि विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएका थिए।...

आमाको शव फेला, दुई नाबालक सन्तानको अवस्था अज्ञात

२ घण्टा अघि   सेतोपाटी

दुई नाबालक सन्तान सहित भेरी नदीमा हामफालेकी आशंका गरिएकी आमाको शव फेला परेको छ।  दुई सन्ताको अवस्था भने अझै अज्ञात छ। सुर्खेतको गुर्भाकोट गाउँपालिका–१२ पिप्लेकी ३८ वर्षीया माया कठायतको शव सोमबार बेलुकी नदीमा फेला परेको हो।  उनका दुई सन्तानहरू ११ वर्षीया छोरी...

यी हुन् समानुपातिकबाट निर्वाचित ११० जना सांसद (सूची)

२ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगल समानुपातिकबाट निर्वाचित हुने ११० सांसदको सूची सार्वजनिक गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(९) तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३८ (१) बमोजिम सम्बन्धित राजनीतिक दलहरूबाट छनौट गरी पेस गरेको उम्मेदवाहरूको विवरण...

रास्वपा सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन्। सभापति लामिछाने गत शुक्रबार काठमाडौंको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका थिए। सभापति लामिछाने चिकित्सकको निगरानीमा रहने गरी आज डिस्चार्ज भएको सेन्टर स्रोतले जनाएको छ। सभापति...

पोखरामा अन्तर्राष्ट्रिय नेपाल ओपन प्याराग्लाइडिङ प्रतियोगिता आयोजना

२ घण्टा अघि   सेतोपाटी

नेपालको साहसिक पर्यटन प्रवर्द्धन गर्न पोखरामा २१ औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप आयोजना गरिएको छ।  नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा चैत ५ गतेदेखि तीन दिनसम्म एकुरेसी प्रतियोगिता हुन लागेको हो। एकुरेसी प्रतियोगिता अन्तर्गत खेलाडीले तोकिएकै स्थानमा ल्याण्ड गर्नुपर्ने जनाएको छ।...

जारी युद्धमा रूस र चीनले सैन्य सहयोग गरिरहेको इरानको दाबी

३ घण्टा अघि   सेतोपाटी

अमेरिका र इसराइलसँगको जारी युद्धमा रूस र चीनले सैन्य सहयोग प्रदान गरिरहेको इरानले दाबी गरेको छ। अमेरिकी मिडिया 'एमएस नाउ' (पहिले एमएसएनबीसी) सँगको अन्तर्वार्तामा इरानी विदेश मन्त्री अब्बास अरागचीले युद्धको समयमा रूस र चीन इरानका लागि रणनीतिक साझेदार भएको बताएका छन्।...

रविको सम्पत्ति शुद्धीकरण कसुर संशोधन गर्ने रिट आज पनि हेर्दाहेर्दैमा

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा संशोधन गरी हटाउने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णय विरूद्धको रिट दोस्रो दिन पनि हेर्दाहेर्दैमा राखिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू शारंगा सुवेदी र सुनिल पोखरेलको इजलासमा सोमबार...

जसले टिकट पाएपछि फोटोमा मसी छ्यापेर गरिएको थियो विरोध

३ घण्टा अघि   सेतोपाटी

महिला सांसद विराटनगर महानगरपालिका, वडा नम्बर १३ का बस्तीमा वर्षौंदेखि उनी एक परिचित नाम थिइन्। कसैको घरमा ज्वरो आए पनि उपचारका लागि बोलाइने उनै हुन्थिन्। गर्भवती महिलालाई स्वास्थ्य जाँचबारे सम्झाउन होस् वा बालबालिकाको खोप र सरसफाइको महत्त्व बुझाउन किन नहोस्,...

रास्वपाको अभिमुखीकरण–नव निर्वाचित सांसदहरूलाई ६ बुँदे आचारसंहिता

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई मंगलबार र बुधबार अभिमुखीकरण गर्ने भएको छ। अभिमुखीकरण मंगलबार बिहान १० बजे रोयल टुलिप होटल ग्वार्कोमा सुरू हुनेछ। रास्वपाले आवासीय अभिमुखीकरण गर्न लागेको बताएको छ। नवनिर्वाचित सांसदहरूलाई आचारसंहिता जारी गर्दै कार्यक्रम हलमा मोबाइल...

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी शिकारी गर्न भनेर हिँडेका पाँच जना सम्पर्कविहीन

४ घण्टा अघि   सेतोपाटी

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी शिकारी गर्न भनेर हिँडेका पाँच जना सम्पर्कविहीन भएका छन्। सुर्खेत बराह ताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय  रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती,  ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका– ८ गंगटे घर भई हाल...

एन्फा मुख्य गेटको सडकमा क्लबहरूको रिले अनसन

४ घण्टा अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) ले  सार्वजनिक गरेको सहिद स्मारक 'ए' डिभिजन लिगको कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै विभिन्न क्लब र समर्थकहरूले आज एन्फा गेट अगाडि विरोध प्रदर्शन गरेका छन्। दिउँस विरोध प्रदर्शन गरेका क्लबका प्रतिनिधि अहिले एन्फाको गेटमा रिले अनसनमा बसेका छन्।...

सरकारको ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो, चालु वर्षमा कति लिइयो र तिरियो?

४ घण्टा अघि   सेतोपाटी

चालू आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रूपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदन अनुसार यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४७.१३ प्रतिशत हुन आउँछ। ...

एक करोड १६ लाख रुपैयाँ नगद सहित दुई जना पक्राउ

४ घण्टा अघि   सेतोपाटी

हुण्डी तथा अभौतिक मुद्राको कारोबार गरेको आरोपमा प्रहरीले एक करोड १६ लाख नगद सहित दुई जनालाई पक्राउ गरेको छ। नागार्जुन नगरपालिका-८ भीमढुंगाबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा भीमढुंगाकै २८...

सरकारको ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो, चालु वर्षमा कति लिइयो र तिरियो?

४ घण्टा अघि   सेतोपाटी

चालू आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रूपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदन अनुसार यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४७.१३ प्रतिशत हुन आउँछ। ...

मृत्यु पछिबाट चिहानको वरिपरि नियाल्दा!

४ घण्टा अघि   सेतोपाटी

एउटा छाया आज देखापर्यो आवाज रहित अदृश्य रूपमा तर वेगमा एक्कासि  हावाको झंकार बढेर उसले पृथ्वी हेर्न आएको आभास दियो। जहाँ धेरै पहिले मृत्यु वरण हुनु पूर्वको अवस्थामा पुर्‍याइदियो स्मरणले, जहाँ उसलाई यो शरीर खोस्नु पूर्व आफ्नै जीवनले कसरी पटक-पटक...

भदौ २४ को साक्षी बनेर उभिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तस्बिरहरू)

४ घण्टा अघि   सेतोपाटी

नयाँबानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र २०६४ सालदेखि संसद भवनका रूपमा प्रयोग हुँदै आएको थियो। यही भवनमा ६ महिना अघिसम्म देशको नीति निर्माण गर्ने छलफल चल्थ्यो। दूरदराजका समस्या सरकारसम्म पुर्‍याउन सांसदहरू यही भवनमा आफ्नो आवाज उठाउँथे। तर भदौ २३ गते यही भवन अगाडि...

कांग्रेस पूर्वसांसद सन्तोष चालिसेलाई ५ लाख धरौटीमा छाड्न आदेश

४ घण्टा अघि   सेतोपाटी

विशेष अदालतले नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।  सोमबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले चालिसेलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। ‘पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने...