आचारसंहिता उल्लंघन गरेको भन्दै सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलविरूद्ध न्याय परिषदमा उजुरी
सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले आचारसंहिता उल्लंघन गरेको भन्दै न्याय परिषदमा उजुरी परेको छ। आइतबारदेखि न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा रवि लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा संशोधन गरी फिर्ता लिने विषयमा बहस सुरू भएको थियो। वरिष्ठ अधिवक्ताहरूले सुनुवाइको क्रममा...
