एनआरएनए युवा संयोजकमा नवीन निउरेको उम्मेदवारी
गैरआवासीय नेपाली संघ(एनआरएनए)को युवा संयोजकमा नवीन निउरेले उम्मेदवारी दिएका छन्। एनआरएनए १२ औं महाधिवेशनमा निउरेले युवा संयोजकका लागि उम्मेदवारी दिएकी हुन्। जापानमा बस्ने निउरे एनआरएनए जापानका निवर्तमान अध्यक्ष हुन्। विदेशमा रहेका युवाहरुको मुद्धाहरुमा आवाज उठाउने र एनआरएनए भित्र युवा सहभागिता...
