सरकारले दिएको नागरिकता नै नचल्ने भयो- एनआरएनए अध्यक्ष केसी
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले सरकारले दिएको गैरआवासीय नेपाली नागरिकता काम नलाग्ने भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघको १२ औं एकता महाधिवेशनमा उनले सरकारको नीतिगत कमजोरीका कारण गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रभावकारी नभएको बताए। सरकारले...
