ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कालीमाटीमा आज कुन तरकारीको मूल्य कति छ?

१ घण्टा अघि   सेतोपाटी

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४८, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५५, आलु रातो प्रतिकिलो...

रास्वपाको सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवार सिफारिस गर्ने

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ। शनिबार दिउँसो रास्वपाको सचिवालय बैठक बस्न लागेको हो। बैठकको समय र स्थान भने तय भइसकेको छैन। आजको बैठकले समानुपातिक उम्मेदवारको टुंगो लगाउने बताइएको छ। फागुन २१ गते सम्पन्न निर्वाचनको समानुपातिकतर्फ रास्वपाले ५१...

ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनले गर्‍यो नयाँ व्यवस्था

१ घण्टा अघि   सेतोपाटी

जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ व्यवस्था लागू गरेको छ। बजारमा ग्यासको आपूर्ति तथा वितरणमा देखिएका समस्यालाई समाधान गर्न शुक्रबार सरोकारवालासँगको छलफलपछि प्रशासनले ग्यास वितरणलाई आवश्यकतामुखी बनाउने तथा सम्भावित अनियमितता नियन्त्रण गर्न विशेष...

बजारमा ग्यास अभाव, आयात भने नियमित

१ घण्टा अघि   सेतोपाटी

भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन्। ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन्। स्थानीय उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था...

यी स्थानमा वर्षा र हिमपातको सम्भावना

२ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल बागमती र गण्डकी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा...

अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य बढ्दा घट्यो युरो, यस्तो छ विनिमयदर

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ। शुक्रबार एकको खरिददर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर...

कालोपत्रे गर्न दुई साता रातको समयमा बन्द गरिँदैछ धुलिखेल-खावा सडक

२ घण्टा अघि   सेतोपाटी

अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका अवस्थामा कालेपत्र (पक्की) बनाउन आगामी चैतमा दुई हप्ता बन्द गरिएको छ। निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनःस्तरोन्नतिलाई तीव्रता दिइएपछि पक्की बनाउन आगामी...

काठमाडौंका यी स्थानमा आज बिजुली काटिने

२ घण्टा अघि   सेतोपाटी

नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले एक सूचना प्रकाशित गरी, गोठाटार र बत्तीसपुतली फिडर अन्तरगतका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ। प्राधिकरणको बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने ती दुवै फिडरबाट वितरण...

वायु प्रदूषणले बालबालिकालाई कस्तो असर गर्छ, कसरी जोगाउने? (भिडिओ)

२ घण्टा अघि   सेतोपाटी

विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्ने हो भने हरेक वर्ष ५ वर्ष मुनिका ६ देखि ७ लाख बालबालिकाको मृत्यु वायु प्रदूषणका कारण हुने गरेको छ। पछिल्ला ५ वर्षमा विश्वका अत्यधिक वायु प्रदूषण हुने सहरमा काठमाडौं पर्दै आएको छ। कहिलेकाहीँ यो उक्लेर...

निशा अधिकारीले सार्वजनिक गरिन् चुनाव खर्च विवरण

९ घण्टा अघि   सेतोपाटी

अभिनेत्री निशा अधिकारीले प्रतिनिधिसभा चुनाव लड्दाको खर्च र आम्दानी विवरण सार्वजनिक गरेकी छन्। उनले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार चुनावमा ७ लाख ७६ हजार ९२१ रूपैयाँ खर्च भएको उल्लेख छ। विवरणअनुसार सबभन्दा धेरै सामाजिक सञ्जाल विज्ञापन र डिजाइनमा खर्च भएको देखिन्छ।...

बिहेको जन्तीमा गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु, ११ जना घाइते

१० घण्टा अघि   सेतोपाटी

सर्लाहीको बरहथवा नगरपालिका–१०, सीतापुरमा एक भारतीय नम्बर प्लेटको गाडीले बिहेको जन्तीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार साँझ करिब ७ बजे बरहथवाबाट सीतापुर जाँदै गरेको डिएल९सीजेड०७७७ नम्बरको गाडीले...

समानुपातिक उम्मेदवार सिफारिस गर्न भोलि रास्वपाको सचिवालय बैठक बस्दै

१० घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भोलि शनिबार बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार सचिवालय बैठक डाकिएको प्रवक्ता मनिष झाले जारी गरेको सूचनामा उल्लेख छ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस सम्बन्धमा निर्णय गर्न...

अमेरिका र इरानबीच तनाव : विश्वकपबाट एकअर्कालाई हटाउन माग

११ घण्टा अघि   सेतोपाटी

सन् २०२६ को विश्वकप फुटबलको पूर्वसन्ध्यामा अमेरिका र इरानबीच राजनीतिक तनाव बढेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको ‘सुरक्षा’को कारण देखाउँदै उसले विश्वकप खेल्नु उचित नहुने बताएका छन्। इरानले सुरक्षा दिन नसक्ने हो भने आयोजक अमेरिका आफैँ प्रतियोगिताबाट बाहिरिनुपर्ने जवाफ...

भारतको आइपिएल खेल्न पाकिस्तानको पिएसएल छाडे मुजरबानीले

११ घण्टा अघि   सेतोपाटी

जिम्बावेका तीव्र गतिका बलर ब्लेसिङ मुजरबानीले इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली कोलकाता नाइट राइडर्स (केकेआर) सँग सम्झौता गरेपछि सन् २०२६ को पाकिस्तान सुपर लिग (पिएसएल) बाट आफ्नो नाम फिर्ता लिएका छन्। मुजरबानीले आफू पिएसएलमा सहभागी नहुने जानकारी आफ्नो टोली...

नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्ति भएपछि एरिनाले सार्वजनिक गरे आफ्ना योजना

११ घण्टा अघि   सेतोपाटी

नेपाली पुरुष फुटबल टोलीका नयाँ मुख्य प्रशिक्षक गुलिएल्मो एरिनाले आफू नेपालको नयाँ मुख्य प्रशिक्षक हुन पाउँदा धेरै खुसी भएको बताएका छन्। उनको तत्कालको उद्देश्य जुनमा हुने प्रतियोगिता र अक्टोबरको साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टोली तयार गर्नु हो।  उनले पछिल्लो २-३...

एनआरएनएको १२ औं महाधिवेशन भोलिदेखि सुरू, नयाँ नेतृत्व चयन हुने

१३ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२ औं महाधिवेशन शनिबारदेखि काठमाडौंमा सुरू हुँदैछ। फागुन ३० गतेदेखि चैत २ गतेसम्म हुने महाधिवेशनको सबै तयारी पुरा भएको एनआरएनएले जनाएको छ। महाधिवेशनको उद्घाटन फागुन ३० गते बिहान ९ बजे हुनेछ भने साँझदेखि नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया...

तीन वर्षअघि चुनाव हारेर यसपालि बाजी मारेका ३० वर्षीय सांसद

१३ घण्टा अघि   सेतोपाटी

३५ वर्ष मुनिका सांसद करिब १४ वर्षअघिको कुरा हो। शिवशंकर यादव आफ्ना बुबालाई लिएर अस्पताल धाउँदै थिए। उनका बुबालाई मुखको क्यान्सर भएको थियो। त्यति बेला १० कक्षा पढ्दै गरेका शिवशंकरले बुबाको उपचार क्रममा स्वास्थ्य सेवाको बेथिति र आम जनताको आर्थिक...

मुग्लिन-नारायणगढ सडकखण्डमा ढुंगा खस्दा सडक अवरूद्ध

१३ घण्टा अघि   सेतोपाटी

मुग्लिन नारायणगण सडकखण्डको तुइन खोलामा ढुंगा खस्दा सडक अवरूद्ध भएको छ। शुक्रबार साँझ तुइन खोला माथिबाट ढुंगा खसेर सडक अवरूद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। सडक अहिले एकतर्फी सञ्चालनमा आइसकेको छ। यद्यपि माथिबाट ढुंगा झरिरहेको हुँदा सावधानी अपनाएर...

'मेरो छोराको बलिदान व्यर्थ जाने छैन, एक दिन यही बलिदानले देश बदल्नेछ'

१३ घण्टा अघि   सेतोपाटी

नयाँ सरकारबारे के भन्छन् सहिद परिवार? जेनजी आन्दोलनको बलमा भएको प्रतिनिधिसभा निर्वाचनले बालेन शाहको नेतृत्वमा सरकार बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई स्पष्ट 'म्यान्डेट' दिएको छ। यो सरकारबाट सारा देशले परिवर्तनको अपेक्षा गरेको छ। सबभन्दा बढी अपेक्षा ती परिवारको...

केपी ओलीका बुबालाई श्रद्धाञ्जली दिँदै बालेनले भने- पिताजस्तो रक्षक कोही छैन

१३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा श्रद्धाञ्जली दिएका छन्। शुक्रबार साँझ सामाजिक सञ्जालमा लेख्दै बालेनले एमाले अध्यक्ष ओलीका बुबाप्रति श्रद्धाञ्जली दिएका हुन्। शुक्रबार ओलीका बुबा मोहनप्रसादको ९७औं वर्षको...

बालेन प्रधानमन्त्री हुन लागेकोमा संघीय लोकतान्त्रिक मोर्चाले व्यक्त गर्‍यो खुसी

१३ घण्टा अघि   सेतोपाटी

संघीय लोकतान्त्रिक मोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री हुन लागेकोमा खुसी व्यक्त गरेको छ। शुक्रबार जसपा नेपालका संरक्षक महन्थ ठाकुरको अध्यक्षतामा बसेको मुल समितिको बैठकले रास्वपाका वरिष्ठ नेता शाह प्रधानमन्त्री बन्ने हर्षको विषय भएको बताएको छ।...

अबदेखि नेपालले इरानी नागरिकलाई अनअराइभल भिसा नदिइने

१४ घण्टा अघि   सेतोपाटी

नेपालले इरानी नागरिकलाई अनअराइभल भिसा नदिइने भएको छ। अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार इरानी नागरिकलाई नेपाल सरकारले अनअराइभल भिसा उपलब्ध नगराउने भएको हो। सरकारी र कूटनैतीक राहदानी बाहेकका नागरिकले अबदेखि विदेशस्थित नेपाली दूतावासबाट भिसा लिए मात्रै नेपाल प्रवेश गर्न मिल्ने...

सेवकको शपथ!

१४ घण्टा अघि   सेतोपाटी

बधाई छ तपाईंलाई, नयाँ यात्राको सुरुवातमा सफल कार्यकालको हार्दिक शुभकामना यो पद केवल कुर्सी होइन, यो जनताको भरोसाको भारी जिम्मेवारी हो। नेपाल र नेपालीको खुसीमा कहिल्यै आँच नआओस्, जनताको विश्वासमा कहिल्यै घात नहोस् भरोसाको दीप निभ्न नदिनुहोस् त्यो दीपमा लाखौँ...

१२ वर्षीया सपनाको अवस्था अझैं अज्ञात

१४ घण्टा अघि   सेतोपाटी

रुकुम-पश्चिममा पाँच दिनदेखि बेपत्ता १२ वर्षीया सपना वलीको अवस्था अझैं अज्ञात रहेको छ।  बाफीकोट गाउँपालिका-३ की १४ वर्षीया कल्पना वली र उनकी १२ वर्षीया उर्मिला वलीको शव भने फागुन २६ गते बिहान सानी भेरी नदीमा फेला परेको थियो। उनीहरू सहोदर दिदी बहिनी हुन्। ...