भरतपुरबासीको मन जितेकी रेनुलाई मतले हराएकी सोविता
महिला सांसद निर्वाचनको समय चितवन क्षेत्र नम्बर ३ कुनै न कुनै रूपमा चर्चामा रहन्छ। कुनै बेला नेपाली कांग्रेसले आफ्नो गढ मान्ने यो क्षेत्र (तत्कालको क्षेत्र नम्बर ४) ले २०७० सालमा सुशील कोइरालालाई जिताएर प्रधानमन्त्री बनाएको थियो। त्यति बेला कांग्रेसकै नेता...
