राप्रपाले छान्यो समानुपातिक ४ जना सांसद
राप्रपाले समानुपातिकतर्फ ४ जना सांसद छानेको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक ४ सिटका लागि नाम सिफारिस गर्ने निर्णय गरेको हो। प्रवक्ता मोहन श्रेष्ठका अनुसार खस आर्य पुरूषतर्फ महोत्तरीका भरत गिरी, मुस्लिम पुरूषतर्फ रूपन्देहीका ताहिर अली, खस आर्य महिलातर्फ...
