बिहान साढे ११ बजेसम्म ४३ सिटको मतपरिणाम आयो, कहाँ कसले जिते?
प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। शनिबार बिहान साढे ११ बजेसम्म ४३ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। अन्तिम परिणाम घोषणा भइसकेका ४३ निर्वाचन क्षेत्रमध्ये ३२ वटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्। ६ वटामा नेपाली कांग्रेस,...
