सर्लाही–४ मा अमरेशले गगनसँगको मतान्तर पुर्याए झन्डै ६ हजार
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत् सर्लाही–४ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेश सिंहले मतान्तर झण्डै ६ हजार पुर्याएका छन्। बिहान ९ः५० बजेको अद्यावधिक तथ्यांकअनुसार रास्वाप उम्मेदवार सिंहले १४ हजार ४३४ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका सभापति गगन...
