चितवन २ मा एमालेको अग्रता कायमै, २ सय मतले पछि छन् रवि
चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका अस्मिन घिमिरेले आफ्नो अग्रता कायमै राखेका छन्। सुरूवातमै अग्रता लिएका घिमिरेले ७५५ मत ल्याएको मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए। दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेसम्म ५३१ मत ल्याएका...
