चितवन–२ एमालेका अस्मिन घिमिरेको सुरूआती अग्रता
चितवन निर्वाचन क्षेत्र–२ मा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले सुरूआती अग्रता लिएका छन्। रास्वपाका उम्मेदवार रवि लामिछाने उनीभन्दा सय मतले पछि छन्। निर्वाचन अधिकृत केदारनाथका अनुसार हालसम्म ९६५ मतगणना भएको छ। यसमध्ये नेकपा एमाले अस्मिनले ३२५ मत पाएका छन्। रास्वपाका रविले २१२ मत...
