ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

निर्वाचन आयोगले सवा ६ बजे पत्रकार सम्मेलन गर्ने

१ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगले आज साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। आज प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतदान भइरहेको छ। बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न पाइनेछ। निर्वाचन आयोगले मतदानसम्बन्धी जानकारी दिन ६:१५ बजे पत्रकार सम्मेलन आयोजना गरेको हो। ...

सर्लाहीमा यसरी भइरहेको छ मतदान (तस्बिरहरू)

५ मिनेट अघि   सेतोपाटी

सर्लाहीमा मतदान जारी छ। बिहीबार बिहान ७ बजेदेखि मतदान सुरू भएकोमा केही मतदानस्थलमा विवाद भएको थियो। ती विवादहरू समाधान भएपछि मतदान शान्तिपूर्ण तवरबाट सञ्चालन भइरहेको छ। निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले अहिलेसम्म देशका कुनै पनि मतदान केन्द्रमा मतदान कार्य...

दाङको बबई-१‍ मा अहिलेसम्म खस्यो १० मत, ७ मा अझै सुरू भएन

२८ मिनेट अघि   सेतोपाटी

दाङको निर्वाचन क्षेत्र नं. ३ अन्तर्गतको बबई गाउँपालिका–१ मा अहिलेसम्म १० मत खसेको छ। भने मतदान केन्द्रमा अझै मतदान सुरु भएको छैन। बबई- ७ मलैमा भने अहिलेसम्म मतदान सुरू हुन सकेको छैन।  वडाध्यक्ष प्रेमबहादुर डाँगीका अनुसार बबई– १ को गंगटे, भाङोबारीमा भने मतदान...

स्याङ्जाको बालज्योतिमा रोकिएको मतदान सुरू

४५ मिनेट अघि   सेतोपाटी

स्याङ्जामा एक मतदान स्थलमा रोकिएको मतदान सुरू भएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को वालिङ नगरपालिका-१० मा रहेको मतदानस्थल बालज्योति आधारभूत विद्यालयमा मदीखोलामा मतदान स्थगित भएको थियो। केहीबेर अवरोध भएपछि फेरि सुरू भइसकेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए। त्यहाँ मतदान अधिकृतले प्रत्यक्षतर्फ...

कुनै पनि केन्द्रमा मतदान रोकिएको छैन- निर्वाचन आयोग

४९ मिनेट अघि   सेतोपाटी

देशभरका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण, स्वतन्त्र र उल्लासमय वातावरणमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले अहिलेसम्म देशका कुनैपनि मतदान केन्द्रमा मतदान कार्य नरोकिएको र सबै ठाउँमा सञ्चालन भइरहेको जानकारी दिएकी हुन्। मतदानको पछिल्लो...

मत हालेर फर्किएपछि ओलीले सम्झिए दुई संयोग

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जीवनका दुई संयोगको स्मरण गरेका छन्। उनले सुखानीका शहीदहरू र ६ वर्षअघि दोस्रो पटक गरेको मिर्गौला प्रत्यारोपण स्मरण गरेका हुन्। ‘आज मेरो जीवनका दुई संयोगहरु भएको दिन हो। आज सुखानी शहीद दिवस हो भने...

झापा-५ मा दिउँसो २ बजेसम्म ४६ प्रतिशत मतदान

१ घण्टा अघि   सेतोपाटी

झापामा मतदान जारी छ।  जिल्लाभरिका मतदान केन्द्रहरूमा शान्तिपूर्ण मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी तुलसी कुमार नेपालले जानकारी दिए। उनका अनुसार दिउँसो २ बज्न १० मिनेट बाँकी रहँदासम्म जिल्लाभरि ४५ प्रतिशत मतदान सम्पन्न भएको छ।  मानिसहरू उत्साहपूर्ण ढंगले मतदानमा सहभागी भइरहेका...

चितवनमा नेकपा बहुमतका दुई कार्यकर्ता पक्राउ

१ घण्टा अघि   सेतोपाटी

चितवनमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेकपा बहुमतका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ।  भरतपुर महानगरपालिका-१० मा रहेको नारायणी नमुना मावि मतदानस्थल अगाडि निर्वाचन विरोधी पम्प्लेट प्रदर्शन गरेपछि दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। धादिङ गल्छी गाउँपालिका-१ घर भई...

देशभर २४ प्रतिशत मत खस्यो, कुन प्रदेशमा कति खस्यो मत?

१ घण्टा अघि   सेतोपाटी

देशभर जारी रहेको प्रतिनिधि सभा निर्वाचनका लागि २४ प्रतिशत मतदान भएको छ। नेपाल प्रहरीको केन्द्रीय निर्वाचन सेलका अनुसार २४.७८ प्रतिशत मतदान भएको हो। यो विवरण दिउँसो १ बजेसम्मको हो। सबैभन्दा धेरै मतदान गण्डकी प्रदेशमा भएको छ। त्यहाँ ३२.६९ प्रतिशत मतदान...

मुगुमा दिउँसो १ बजेसम्म झन्डै ४३ प्रतिशत मतदान

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा सदस्यका लागि आज जारी मतदानमा मुगु जिल्लामा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। जसमा महिला आठ हजार ९७ र पुरुष सात हजार ६०८ गरी कूल १५ हजार ७०५ जनाले मतदान गरेको आयोगका प्रवक्ता नारायणप्रसाद...

स्याङ्जा-२ को एक मतदान स्थलमा मतदान स्थगित

२ घण्टा अघि   सेतोपाटी

स्याङ्जाको एक मतदान स्थलमा मतदान स्थगित भएको छ। प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ को वालिङ नगरपालिका-१० मा रहेको मतदानस्थल बालज्योति आधारभूत विद्यालयमा मदीखोलामा मतदान स्थगित भएको हो। बिहीबार बिहान साढे ११ बजेदेखि मतदान स्थगित भएको थियो। त्यहाँ मतदान अधिकृतले प्रत्यक्षतर्फ मतपत्रमा हस्ताक्षर...

पाल्पामा शान्तिपूर्ण मतदान (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

पाल्पामा शान्तिपूर्ण मतदान भइरहेको छ।  पाल्पामा २ लाख ७ हजार ४३६ मतदाता छन्। जिल्लाभरि १४३ अस्थायी मतदान केन्द्र तय गरिएको छ।  जिल्लाभरि शान्तिपूर्ण मतदान भइरहेको छ।  मतदानको समय साँझ ५ बजेसम्मका लागि तय गरिएको छ।  तस्बिरहरूः  ...

रौतहटमा अर्कैको नाममा भोट हाल्न गएका व्यक्ति नियन्त्रणमा

२ घण्टा अघि   सेतोपाटी

रौतहटमा अर्कैको नाममा भोट हाल्न गएका पुरूषलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान साढे ११ बजे राजपुर नगरपालिका-९ बैरियाका १८ वर्षीय अरजे हयात बैरियालाई प्रहरीले पक्राउ गरेको हो। उनी बैरिया अनाथालय मतदान स्थलमा बस्ने महमद आसिकको नाममा मत हाल्न लाइन...

कांग्रेसका निवर्तमान कार्यवाहक सभापति खड्काले गरे मतदान

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मतदान गरेका छन्। खड्का सुर्खेतको गुर्भाकोटस्थित सूर्यज्योति मावि मतदान केन्द्र पुगेर आज मतदान गरेका हुन्। आज प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतदान भइरहेको छ।

मध्याह्न १२ बजेसम्म खस्यो ३१ लाख ६३ हजार मत

३ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले सबै जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि उत्साहजनक मतदान भइरहेको बताएको छ। आयोगका अनुसार मध्याह्न १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७३६ मत खसेको छ। यो भनेको कुल मतको लगभग १८ प्रतिशत हुन आउने आयोगले बताएको छ। आयोगका अनुसार...

किरियापुत्रीले गरे मतदान, भने- अराजकता अन्त्य गर्न भोट हालेँ

३ घण्टा अघि   सेतोपाटी

दाङको तुलसीपुरका एक जना किरियापुत्रीले मतदान गरेका छन्। तुलसीपुर उपमहानगरपालिका–१० का किरियापुत्री  शम्भु रेग्मीले परिवारसँगै पैदल हिँडेर गई मतदान गरेका हुन्।  किरियापुत्री रेग्मीले श्रीमती विमला केसी र अपांगता भएकी बहिनी अनिता रेग्मीसँगै मतदानका लागि पैदल हिँडेर पढ्ढा गाउँबाट गौरीगाउँस्थित वडा...

ओलीले गरे मतदान (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्। उनले भक्तपुर–२ बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रबाट मतदान गरेका हुन्। उनी झापा- ५ का उम्मेदवार हुन्। 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे मतदान

३ घण्टा अघि   सेतोपाटी

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मतदान गरेका छन्। गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ खोप्लाङस्थित अन्नपूर्ण मावि मतदान केन्द्र पुगेर मुख्यमन्त्री पाण्डेले आज मतदान गरेको उनको सचिवालयले जनाएको छ। मुख्यमन्त्री पाण्डेको घर पालुङटार नगरपालिका १ खोप्लाङमा पर्छ। आज प्रतिनिधि सभा...

कांग्रेस सभापति थापा पुगे सर्लाही

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही पुगेका छन्। काठमाडौंमा आज बिहान मतदान गरेर उनी हेलिकप्टरमार्फत् सर्लाही गएका हुन्। थापा सर्लाही ४ मा उम्मेदवार छन्। उनी सर्लाहीस्थित  बरहथवा नगरपालिकाका विभिन्न मतदान केन्द्र निरीक्षणमा छन्।

हेलिकप्टरमा झापा उडेका बालेन शाह ५२ नटिकल माइल टाढा पुगेपछि फर्किए काठमाडौं

३ घण्टा अघि   सेतोपाटी

झापाका लागि उडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाह चढेको हेलिकप्टर काठमाडौं फर्किएको छ। शाह झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छन्। काठमाडौंको सिनामंगलमा बिहानै मतदान गरेपछि उनी झापा जान त्रिभुवन विमानस्थलबाट हेलिकप्टर चढेका थिए। हेलि एभरेष्टका प्रदीप गौतमका अनसार हेलिकप्टर उडेर...

कांग्रेस काठमाडौं–१ का उम्मेदवार प्रबल थापाले गरे मतदान

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस काठमाडौं–१ का उम्मेदवार प्रबल थापाले बुद्धनगरस्थित मतदान केन्द्रमा मतदान गरेका छन्। बिहानै मतदान केन्द्र पुगेर उनले आफ्नो मताधिकार प्रयोग गरेका हुन्।  उनले मतदातालाई निर्धक्क भई मतदानमा सहभागी हुन आग्रह गर्दै निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको उल्लेख...

चितवनमा मतदान गरी रूकुम पूर्व पुगे प्रचण्ड

३ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' रूकुम पूर्व पुगेका छन्। बिहीबार बिहान चितवन-३ मा मतदान गरेपछि उनी त्यहाँबाटै रूकुम पूर्व पुगेका हुन्। यसपालि प्रचण्ड रूकुम पूर्वमा उम्मेदवार छन्। चितवन-३ मा भने उनकी छोरीसमेत रहेकी भरतपुर महानगरपालिकाका पूर्वमेयर रेनु...

दोलखामा मतपत्र र छाप लुटेपछि प्रहरीले नियन्त्रणमा लियो बुथ प्रतिनिधि

३ घण्टा अघि   सेतोपाटी

दोलखामा मतपत्र र स्वस्तिक छाप लुटेपछि प्रहरीले केही बुथ एजेन्टलाई नियन्त्रणमा लिएको छ। तामाकोशी गाउँपालिका वडा नम्बर ४ गोलेश्वर मावि मतदानस्थलमा विवाद उत्पन्न भएपछि मतदान रोकिएको सहायक जिल्ला प्रमुख अधिकारी औलाखबहादुर आलेले जानकारी दिए। उनकाअनुसार बुथका केही प्रतिनिधिले हस्ताक्षर नगरिएको मतपत्र...

बिहान ११ बजेसम्म देशभर १९ लाख २३ हजार ८२४ मत खस्यो- निर्वाचन आयोग

३ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान केन्द्रमा मतदान भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ। केही ठाउँमा बाहेकका केन्द्रमा निर्वाध मतदान भइरहेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान ११ बजेसम्म देशभर १९ लाख २३ हजार ८२४ मत (करिब १०.१८ प्रतिशत) मत खसेको छ।...