चुनावका लागि रोल्पामा खटिएका एक प्रहरी बिरामी, लगियो अस्पताल
रोल्पामा खटिएका एक जना प्रहरी बिरामी परेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पामा खटिएका प्रहरी सहायक हवल्दार जिवन पन्थी बिरामी परेको नेपाल प्रहरीको केन्द्रीय निर्वाचन प्रहरी सेलले जनाएको छ। पन्थीलाई उपचारका लागि रोल्पा अस्पताल रेउघामा लगिएको छ। उनको अवस्था मध्यम छ।...
