ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

भैसेपाटी पुगेर रवीन्द्र मिश्रले गरे मतदान

१९ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मतदान गरेका छन् । बिहीबार बिहान ललितपुरको भैँसेपाटी मतदान केन्द्रमा पुगेर मिश्रले मतदान गरेका हुन्। उनी आफै भने काठमाडौं-१ मा उम्मेदवार छन्।

कांग्रेस उपसभापति शर्माले गरे मतदान

२५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। उनी कांग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत हुन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन् । उनले बिहीबार बिहान साढे ७...

दाङका कुन उम्मेदवारले कहाँबाट गरे मतदान?

२८ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)का महासचिव  तथा दाङ क्षेत्र नम्बर  २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर पोखरेलले मतदान गरेका छन्। उनले तुलसीपुर उपमहानगरपालिका – १९  बिजौरी मतदान केन्द्रबाट मतदान गरेका हुन। नेपाली कांग्रेसका उम्मेदवार  किरण किशोर घिमिरेले घोराही उपमहानगरपालिका – १५ बाट...

वर्षमान र ओनसरीले गरे मतदान

३६ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले मतदान गरेका छन्। पुनले गृहजिल्ला रोल्पाको रोल्पा नगरपालिका–७ स्थित बालउदय मावि केन्द्रबाट मतदान गरेका हुन्। पुन रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। पुनसँगै पूर्वभामुख एवं नेकपाकी नेता ओनसरी घर्तीमगरले पनि सोही केन्द्रबाट...

शंखरापुरमा भेटिएको शंकास्पद झोलामा ४ वटा ढुंगा

४० मिनेट अघि   सेतोपाटी

काठमाडौंको शंकरापुर नगरपालिका-९ मा भेटिएको शंकास्पद झोला भित्र ढुंगा रहेको पाइएको छ। बिहीबार बिहान ५ बजे इन्द्रायणि वोक नजिक बीच सडकमा शंकास्पद झोला फेला परेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शंकास्पद झोला भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल युनिटलाई खबर...

रवि लामिछानेले भोट हालेपछि ढ‍ोगे मतपेटिका (तस्बिरहरू)

४५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेका छन्।   सभापति लामिछानेले काठमाडौं क्षेत्र नं-३ स्थित उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर केन्द्रमा मतदान गरेका हुन्।  उनी आफै भने चितवन-२ मा उम्मेदवार छन्।  काठमाडौं-३ मा रास्वपबाट राजु पाण्डे उम्मेदवार छन्।  सभापति लामिछानेले मतदानपश्चात...

प्रचण्डले चितवन-३ मा गरे मतदान

५० मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा मतदान गरेका छन्। उनले चितवन क्षेत्र नम्बर ३ को भरतपुर-१४ शान्तिपुर स्थित नेपाल प्रहरी विद्यालय(क) केन्द्रबाट मतदान गरेका हुन्। यो निर्वाचनमा उक्त क्षेत्र  नेपाली कम्युनिष्ट पार्टीबाट रेनु दाहाल उम्मेदवार छिन्। यस क्षेत्रमा...

काठमाडौंमा बालेनले गरे मतदान (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले मतदान गरेका छन्।  बिहीबा बिहान उनले काठमाडौंको तीनकुनेस्थित अन्नपूर्ण स्कुल मतदान केन्द्रमा मतदान गरेका हुन्। बालेन आफै भने झापा-५ मा प्रतिनिधि सभा सदस्यका लागि उम्म्दवार छन्।  यद्यपि उनी काठमाडौंका मतदाता हुन्।  तस्बिरहरूः...

बुटवलमा सुरू भयो मतदान, विष्णु पौडेलले हाले पहिलो भोट (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

रूपन्देहीमा मतदान सुरू भएको छ। मतदानका लागि निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको छ। रूपन्देहीको बुटवलस्थित सडक डिभिजन कार्यालय मतदान केन्द्रमा तोकिएकै समयमा मतदान सुरू भएको छ। उक्त मतदान केन्द्रमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पहिलो...

सुरू भयो मतदान

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरू भएको छ।  मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकिएको छ।  मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको...

लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान हो- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

१ घण्टा अघि   सेतोपाटी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको बताएका छन्। आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा अपिल जारी गर्दै उनले हरेक मतदाताले निर्वाचनमा खसाल्ने एक–एक मतले राजनीतिक व्यवस्थाको स्वरूप निर्धारण, शासन, सरकार, नीति र नेतृत्व...

महोत्तरीमा स्वतन्त्र उम्मेदवारमाथि कुटपिट

१ घण्टा अघि   सेतोपाटी

जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि कुटपिट भएको छ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार जलेश्वर नगरपालिका–७ मा अज्ञात समूहले उनमाथि गएराति निर्घात कुटपिट भएको हो। घटना गए रातिको हो। स्वतन्त्र उम्मेदवार कापरको छाती,...

मतदाता परिचय पत्र छैन? अरू यी ५ प्रकारका परिचयपत्र देखाए पनि पाइन्छ भोट हाल्न

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत आज मतदान हुँदैछ। मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ। यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो। आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ १५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३४ पैसा...

मकवानपुरका दुवै निर्वाचन क्षेत्रको मतगणना हेटौंडास्थित भुटनदेवी माविमा

१ घण्टा अघि   सेतोपाटी

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनन्तर्गत मकवानपुरका दुवै क्षेत्रको मतगणना हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा गरिने भएको छ। बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालले दुवै निर्वाचन क्षेत्रको मतगणनास्थल भुटनदेवी माविमा तोकिएको र व्यवस्थापनको सम्पूर्ण कार्य सम्पन्न भएको जानकारी...

चुनावको दिन आज कस्तो रहनेछ आज मौसम

२ घण्टा अघि   सेतोपाटी

तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ। साथै मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका हिमाली, पहाडी र तराई भागमा आंशिक...

प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ। मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको...

पसल जान निस्केका उनी आएनन् फर्केर

२ घण्टा अघि   सेतोपाटी

सहिदको कथा भदौ २४ गते दिउँसो साढे १२ बजेको थियो। झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८, हात्तीकिल्लाकी ३० वर्षीया जान्ती राजवंशीलाई छिमेकीको फोन आयो। फोन उठाउनासाथ छिमेकीले आत्तिँदै भने, 'दिदी, दाइलाई गोली लागेर बिएन्डसी अस्पताल लगिएको छ रे! हजुर तत्काल...

रूपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पक्राउ

९ घण्टा अघि   सेतोपाटी

रूपन्देही क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका महेन्द्र यादव पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले महेन्द्रलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा...

फिन एलेनको ३३ बलको शतकमा दक्षिण अफ्रिकालाई सजिलै हराउँदै न्युजिल्यान्ड पुग्यो फाइनलमा

१० घण्टा अघि   सेतोपाटी

न्युजिल्यन्ड आइसिसी टी-२० विश्वकप २०२६ को उपाधि नजिक पुगेको छ। बुधबार भारतको कोलकतास्थित इडन गार्डेन्समा दक्षिण अफ्रिकालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै न्युजिल्यान्ड फाइनलमा पुगेको हो।  अब उपाधिका लागि न्युजिल्यान्डले भारत वा इंग्ल्यान्डमध्ये एक टोलीसँग आइतबार अहमदावादमा प्रतिस्पर्धा गर्नेछ।...

चुनावविरोधी गतिविधिमा संलग्न आरोपमा नेकपा (बहुमत) का मोरङ अध्यक्ष र सचिव पक्राउ

१० घण्टा अघि   सेतोपाटी

मोरङ प्रहरीले निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का मोरङ जिल्ला इन्चार्ज र जिल्ला सचिवलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले बुधबार अपराह्न मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित बुधबारे चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको मोरङ...

एनपिएल टोली जनकपुर बोल्ट्सले लियो बेल्जियमको इयू टी-२० खेल्ने टोलीको स्वामित्व

११ घण्टा अघि   सेतोपाटी

नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्स (जेबी) को लगानीकर्ता कम्पनी ड्रिम स्पोर्ट्स बेल्जियमको इयू टी-२० लिगमा पनि आबद्ध भएको छ। ड्रिम स्पोर्ट्सका प्रमुख उत्सव सिग्देलका अनुसार इयू टी-२० को ६ टोलीमध्येको एक जेबी ब्रुजेजको स्वामित्व लिइएको हो। इयू टी-२०...

एनपिएल टोली जनकपुर बोल्ट्सले लियो बेल्जियमको इयू टी-२० खेल्ने टोलीको स्वामित्व

११ घण्टा अघि   सेतोपाटी

नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्स (जेबी) को लगानीकर्ता कम्पनी ड्रिम स्पोर्ट्स बेल्जियमको इयू टी-२० लिगमा पनि आबद्ध भएको छ। ड्रिम स्पोर्ट्सका प्रमुख उत्सव सिग्देलका अनुसार इयू टी-२० को ६ टोलीमध्येको एक जेबी ब्रुजेजको स्वामित्व लिइएको हो। इयू टी-२०...

मोरङको मतदान केन्द्रमा झगडा, कर्मचारी नियन्त्रणमा

११ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत मोरङको एक मतदान केन्द्रमा असमझदारी भएको छ। बुधबार साँझ करिब ७ बजेतिर, सुनवर्षी नगरपालिका–६ स्थित पटियापाडा माध्यमिक विद्यालय (ग) मतदान केन्द्रमा खटिएका मतदान कर्मचारी र एक सहायक कर्मचारीबीच झैझगडा भएको छ। नेपाल विद्युत प्राधिकरण, रंगेली वितरण केन्द्रका सहायक...