दैलेख–२ मा एमालेका पोखरेलको अग्रता
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत जारी मतगणनामा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ। एमालेका लक्ष्मी पोखरेलले ३६९ मत प्राप्त गर्दा कांग्रेसका दिक्पाल शाहीले १८६ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बखतबहादुर शाहीले १२३ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का योगेन्द्र शाहीले...
