ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बिरामी लिएर दिल्ली जाँदै गरेको विमान झारखण्डमा दुर्घटना, सबैको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

भारतको झारखण्डमा विमान दुर्घटना भएको छ। सोमबार बेलुकी राँचीबाट बिरामी लिएर दिल्ली उडेको एयर एम्बुलेन्स झारखण्डको चतरामा दुर्घटना भएको हो। चतरा जिल्लाकी उपआयुक्त कीर्तिश्रीका अनुसार दिल्लीको रेडबर्ड एयरवेज प्रालिद्वारा सञ्चालित बीचक्राफ्ट सी ९० (भिटी-एजेभी) विमान दुर्घटना भएको हो। विमानमा एक...

गगन र बालेनले बदल्न खोजिरहेको मधेस

१ घण्टा अघि   सेतोपाटी

कर्मकल्चर म मञ्चमा उक्लिएपछि दर्शकदीर्घाको पछाडि उभिएका अग्ला भवनतिर ध्यान गयो। एउटै फ्रेममा परेका दुई साइनबोर्डमा आँखा अडियो — पूर्वपट्टि मैथिली विकास कोष, पश्चिमपट्टि याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय। त्यो दृश्य आफैमा मधेसको सांस्कृतिक तहहरूजस्तै लाग्थ्यो — भाषा, परम्परा र समयको सहअस्तित्व।...

सर्लाहीमा गगनलाई समर्थन गरेको जेनजी २.० ले रुपन्देहीमा विष्णु पौडेललाई समर्थन गर्ने

१ घण्टा अघि   सेतोपाटी

जेन जी २.० ले फागुन २१ गतेको निर्वाचनमा रुपन्देही क्षेत्र नं २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई समर्थन गर्ने घोषणा गरेको छ। देशव्यापी युवाहरूको संगठन बनाएको समूहले उम्मेदवारको क्षमताको आधारमा विभिन्न जिल्लामा विभिन्न दलका उम्मेदारहरुलाई साथ दिने रणनीतिअनुसार रुपन्देहीमा...

बसन्तपुरमा ठड्याइयो चीर, सुरू भयो फागु पुर्णिमा (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

यसपालिको होली (फागु पुर्णिमा) पर्व सुरू भएको छ।  काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएको छ। मंगलबार बिहान रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएको हो। चीर ठड्याएसँगै राजधानीलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरू भएको मानिन्छ। आज ठड्याइएको चीर पूर्णिमाको...

सर्वसाधारणको लागि पाल्पा सिमेन्टको आइपिओ खुल्यो

१ घण्टा अघि   सेतोपाटी

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आज (मंगलबार)देखि आइपिओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो। जसमध्ये १८...

बैतडीमा निर्वाचन प्रहरीको निधन

२ घण्टा अघि   सेतोपाटी

आसन्न  निर्वाचन सुरक्षाका लागि भर्ना भएका थप एक निर्वाचन प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडी मेलौली नगरपालिका–६  हतरङ्गाका ३८ वर्षीय राजेन्द्रप्रसाद भट्ट  छन्। जिल्ला प्रहरी  प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत भट्ट ‘ड्युटी’ सकेर...

सर्लाही-४ का लागि गगन थापाले सार्वजनिक गरे प्रतिज्ञा पत्र (पूर्णपाठ)

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नं. ४ का लागि आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। पार्टीको सिंगो प्रतिज्ञा पत्र सार्वजनिक गरेको पाँच दिनपछि थापाले स्थानीय पूर्वाधार सुधारदेखि शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला सशक्तिकरण र बाढी नियन्त्रणसम्मका कार्यक्रमलाई प्राथमिकतामा...

टी-२० विश्वकप : आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दै

२ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकपको सुपर-८ मा आज इंग्ल्याण्ड र पाकिस्तान खेल्दैछन्। कोलम्बोको पल्लेकेले स्टेडियममा मंगलबार बेलुकी सवा ७ बजे इंग्ल्याण्ड र पाकिस्तान भिड्न लागेका हुन्। सुपर-८ मा इंग्ल्याण्ड दोस्रो खेल खेल्दैछ। यसअघि उसले श्रीलंकालाई पराजित गरेको थियो। पाकिस्तान भने पहिलो खेल...

घट्यो अमेरिकी डलर, युरो र अस्ट्रेलियन डलरको भाउ

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रूपैयाँ १२ पैसा र बिक्रीदर १४५ रूपैयाँ ७२ पैसा तोकिएको छ। सोमबार एकको खरिददर १४५ रूपैयाँ २८ पैसा र बिक्रीदर १४५...

जिम्बाब्वेमाथि वेस्ट इन्डिजको १०७ रनको कीर्तिमानी जित

३ घण्टा अघि   सेतोपाटी

आइसिसी पुरुष टी-२० विश्वकप २०२६ को सुपर-८ ग्रुप १ को ४४औं खेलमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित गरेको छ। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा जिम्बाब्वेले टस जितेर पहिले बलिङ रोज्यो।  पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ६...

पहाडी र हिमाली भूभागमा वर्षा तथा हिमपातको सम्भावना

३ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। ‍पछिल्लो चौबीस घन्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...

यी हुन् गर्भवतीले ९ महिनामा गर्ने ९ गल्ती

४ घण्टा अघि   सेतोपाटी

असारको महिना मुसलधारे पानी परिरहेको थियो। राति ९ बजे थापाथलीबाट साइरन बजाउँदै आएको एम्बुलेन्स प्रसूति गृह पुग्यो। सुरक्षा गार्डले झटपट गेट खोले। एम्बुलेन्स अस्पताल प्रवेश गर्‍यो र इमरजेन्सी भवनअगाडि रोकियो। साइरनको आवाज सुनेर केही नर्स र सुरक्षाकर्मी बाहिर निस्किए र...

'सिंहदरबार जलाइसक्यौं' भनेका युवकलाई सरकारी वकिलको उन्मुक्ति

१३ घण्टा अघि   सेतोपाटी

भदौ २४ गते जेनजी आन्दोलन क्रममा सिंहदरबारका प्रमुख प्रशासकीय भवनमा आगजनी गरिसकेको अभिव्यक्ति दिएका युवकमाथि मुद्दा नचल्ने निर्णय भएको छ। चितवन खैरहनी नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने ३६ वर्षीय महेन्द्र गौतममाथि सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा नचल्ने निर्णय...

एन्फा भन्छ- साम्बाको उपचारका लागि कतार फुटबल संघसँग औपचारिक पत्राचार गरेका छौं

१४ घण्टा अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कतार फुटबल संघलाई औपचारिक पत्राचार गरेको दाबी गरेको छ।  यसअघि साम्बाले आफ्नो उपचारमा बेवास्ता गरेको बताएपछि एन्फाले औपचारिक धारणा सार्वजनिक गरेको हो।...

टिपरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु

१४ घण्टा अघि   सेतोपाटी

धनुषामा सवारी दुर्घटना हुँदा एक जना ट्राफिक प्रहरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–४, मुरलीचोकमा आज भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक ट्राफिक प्रहरी हवल्दार चन्द्रकला महतोको मृत्यु भएको हो। महतो जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत...

प्रहरीको एआई सेल गठन, पाँच जना कारबाही

१५ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीको प्रधान कार्यालयमा आर्टिफिसियल इन्टिलिजेन्स एन्ड एड्भान्स एनालाइटिक्स सेल (एआई-एएसी) सेल गठन भएको छ। सोमबार गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त सेलको उद्घाटन गरेका हुन्। मन्त्री अर्यालले उक्त सेलको अवलोकन गरी सम्पादन हुने काम, प्रयोग र उपयोगिता लगायत विभिन्न गतिविधि बारेमा...

धादिङ बस दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै सनाखत

१५ घण्टा अघि   सेतोपाटी

धादिङमा बस दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै सनाखत भएको छ। सोमबार बिहान साढे १ बजे बेनिघाट रोराङ गाउँपालिका-५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो। ज्यान गुमाएका ९ जनाको दिउँसो सनाखत भएको थियो। अहिले थप १० जनाको...

काठमाडौं– ६ मा यसपालि पनि रास्वपाका शिशिर खनाल अगाडि

१५ घण्टा अघि   सेतोपाटी

सेतोपाटी चुनाव विश्लेषण– ५ हामी केही दिनअघि काठमाडौंको तार्केश्वर नगरपालिका–२ को काभ्रेस्थली पुग्दा बाटोनिरै पर्ने एउटा घरअघि तीन जना महिला गाग्री र बाल्टी लिएर बसेका थिए। एउटा गाग्रीमा पानीको सानो धारो खसिरहेको थियो। अरू दुई जना पालो कुरिरहेका थिए। यसरी उनीहरूले...

लागुऔषध तस्करीमा मेक्सिको र अमेरिकाभरि सञ्जाल बनाएका कार्टेल नाइके एल मेन्चो मारिए

१६ घण्टा अघि   सेतोपाटी

मेक्सिकोको कुख्यात माफिया नाइके एल मेन्चो मारिएका छन्। मेक्सिकोले सैन्य अपरेसन चलाएर आइतबार एलमेन्चोलाई नियन्त्रणमा लिएको थियो। मेक्सिको सिटी लैजाँदा लैजाँदै उनको मृत्यु भएको हो। लागुऔषध ओसारपसार र आपराधिक गतिविधिमा सबैभन्दा कुख्यातमध्ये मानिने 'जेलिस्को न्यू जेनेरेसन कार्टेल (सिजेएनजी)'का प्रमुख थिए एल...

बागमती प्रादेशिक ललितकला प्रदर्शनी (तस्बिरहरू)

१६ घण्टा अघि   सेतोपाटी

काठमाडौंको नक्सालमा ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी/सम्मेलन २०८२’ जारी छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा उक्त सम्मेलन आयोजना भएको हो। प्रदर्शनीको उद्घाटन बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले गरेका हुन्। प्रदर्शनीमा परम्परागत तथा...

सन्यास घोषणापछि अरिजित सिंहले गाए आमिरको फिल्ममा गीत (भिडिओ)

१६ घण्टा अघि   सेतोपाटी

चर्चित भारतीय गायक अरिजित सिंहले पाश्र्व गायनबाट सन्यास लिएको घोषणा परेपश्चात पहिलो फिल्मी गीत सार्वजनिक भएको छ।  उनले आमिर खानको फिल्म 'एक दिन' को शीर्षक गीतमा स्वर दिएका हुन्। सोमबार सार्वजनिक गीतमा आमिर खान र अरिजित सिंह देखिएका छन्। आमिर अरिजितसँग भेटघाट...

भैगो डिग्री पढ्दिनँ सरकार!

१६ घण्टा अघि   सेतोपाटी

सरकार, तिमी फित्ता नापेर पढ् भन्छौ  र बित्ता नापेर ‘ए प्लस’ दिन्छौ 'फिस' तिर्नेलाई मात्र मान्छे भनेर चिन्छौ तिम्रा डिग्रीले फाटेका गन्जी सिलाउन सिकाएको भए अहङ्कार बाहेक मूल्य अरूलाई दिलाउन सिकाएको भए ठुला सपना मात्र देखिने थिएन होला यस्ता-यस्ता कविता...

जय ट्रफी : दुई खेलमा एकै दिन खसे २५ विकेट

१६ घण्टा अघि   सेतोपाटी

जय ट्रफी मेन्स इलिट कप दुईदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारदेखि दोस्रो चरणका खेल सुरू भएका छन्। दोस्रो चरणमा कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदा मुलपानी मैदानमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश भिडे। त्रिवि...

वीरगञ्जमा हट्यो कर्फ्यू, भोलि बिहानसम्म निषेधाज्ञा

१७ घण्टा अघि   सेतोपाटी

पर्साको वीरगञ्ज महानगरपालिकामा लगाइएको कर्फ्यू आदेश हटाइएको छ। सोमबार बिहान पौने १० बजेदेखि सुरू भएको कर्फ्यू आदेश अपराह्न साढे ४ बजे पछि हटाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए। उनका अनुसार साँझ ६ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि...