गगन र बालेनले बदल्न खोजिरहेको मधेस
कर्मकल्चर म मञ्चमा उक्लिएपछि दर्शकदीर्घाको पछाडि उभिएका अग्ला भवनतिर ध्यान गयो। एउटै फ्रेममा परेका दुई साइनबोर्डमा आँखा अडियो — पूर्वपट्टि मैथिली विकास कोष, पश्चिमपट्टि याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय। त्यो दृश्य आफैमा मधेसको सांस्कृतिक तहहरूजस्तै लाग्थ्यो — भाषा, परम्परा र समयको सहअस्तित्व।...
