अफगानिस्तानको सीमानामा पाकिस्तानले गर्यो हवाई आक्रमण
पाकिस्तानले अफगानिस्तान सँगको सीमानामा हवाई हमला गरेको छ। गएराति पाकिस्तानले अफगानिस्तानको नंगरहार र पक्तिका प्रान्तसँग सीमाना जोडिएको आफ्नो भूभागमा हवाई हमला गरेको हो। पाकिस्तानले त्यहाँ आतंकवादी अड्डा र शिविरहरूलाई लक्ष्य गरेर आक्रमण गरिएको बताएको छ। पाकिस्तानका सूचना तथा प्रसारण मन्त्रालयका...
