एकैदिन तोलामा ५६ सय रूपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?
नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ बढेको छ। शुक्रबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला पाँच हजार ६ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १० हजार तीन सय रूपैयाँ पुगेको छ। शुक्रबार...
