रौतहट घटनामा जनमत पार्टीका जिल्ला संयोजक र गौर ६ का वडा अध्यक्ष प्रहरीको नियन्त्रणमा
रौतहटको गौरमा दुई समुदायबीच उत्पन्न तनावमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनमत पार्टीका रौतहट जिल्ला संयोजक शेख जमशेद र वडा अध्यक्ष अवध विहारी प्रसाद साह तेली रहेका छन्। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको र सोधपुछ...
