ठेकेदारलाई रूखमा बाँधेर सडक चाँडो बन्दैन, कानुनी सुधार गर्नुपर्छ- गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले निर्माण व्यवसायी/ ठेकेदारलाई रूखमा बाँधेर सडक चाँडो नबन्ने बताएका छन्। शनिबार सर्लाही-४ मा बोल्दै उनले निर्माण व्यवसायीलाई रूखमा बाँधेर वा उल्टो झुण्ड्याएर सडक चाँडो नबन्ने बताएका हुन्। उनले बरू कानुनी सुधार गर्नुपर्ने बताएका छन्। ‘सुधारहरू गर्नुपर्छ...
