ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एनसेल एआइटिएम कार्निभल शनिबार हुँदै

४२ मिनेट अघि   सेतोपाटी

ललितपुरको सातदोबाटोस्थित एआइटिएम कलेजमा शनिबार (फागुन ९ गते) एनसेल एआइएटिएम कार्निभल आयोजना हुँदैछ। युवा लक्षित यो विशेष कार्यक्रममा गीतसंगीतलगायत विविध मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछन्। आयोजकका अनुसार कार्निभलमा गायिका रचना दाहाल र लोकप्रिय ब्यान्ड स्वरको आकर्षक सांगितिक प्रस्तुतिहरू रहने छन्। उनीहरूको लाइभ कन्सर्टका सार्थ...

दाङ–२ मा रास्वपाका विपिन आचार्य अरूभन्दा धेरै अगाडि

४६ मिनेट अघि   सेतोपाटी

सेतोपाटी चुनाव विश्लेषण–३ वन्दना केसी यसपालि पहिलो पटक मतदान गर्दै छिन्। २३ वर्षीया 'जेनजी' वन्दनासँग हाम्रो भेट तुलसीपुर नगरपालिका–१८, बिजौरी बजारको केसी पुस्तक पसलमा भएको थियो। काठमाडौंमा नर्सिङ पढेकी वन्दना अचेल सल्यानमा जागिर खाँदै छिन्। हामीले जसै उनीसँग चुनावी कुराकानी...

एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ

५५ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको झण्डा जलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार तुलसीपुर उपमहानगर-७ कालाखोला बस्ने ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रेशम बोहराले जानकारी दिए। बिहीबार राति अन्दाजी साढे ९ बजे दाङको वीरेन्द्र चोकका...

पाँचथर, सोलुखुम्बु र इलामको सभामा विश्वप्रकाशको आग्रह- चुपचाप छाप होइन, प्रश्न गरेर मात्रै छाप

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदातालाई 'चुपचाप छाप होइन, प्रश्न गरेर बुझेर मात्रै छाप' लगाउन आग्रह गरेका छन्। पाँचथरको राँके, सोलुखुम्बुको सोताङ र इलामको फिक्कलमा आयोजित सभालाई सम्बोधन गर्दै उनले आवेग र उत्तेजनाभन्दा विवेकपूर्ण निर्णय आवश्यक रहेको बताएका हुन्। सभामा...

एन्फा निर्वाचन कार्यक्रम फेरि स्थगित

१ घण्टा अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कार्यक्रम फेरि स्थगित भएको छ। यसअघि माघ २८ का लागि तोकिएको निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण स्थगित भएको थियो।  अदालतले उच्च आदेशलाई निरन्तरता नदिएपछि सुरु भएको एन्फाले फागुन २७ का लागि...

सिटिजन लाइफको एमडिआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

१ घण्टा अघि   सेतोपाटी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एमडिआरटी २०२६ (मिलियन डलर राउन्ड टेबल) सम्मान तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त कार्यक्रम २०८२ साल फागुन ५ गतेदेखि ७ गतेसम्म होटल पोखरा ग्राण्ड, पोखरामा दुई रात तीन दिनसम्म आयोजना गरिएको थियो। कार्यक्रममा कुल...

दर्शकको मन छुने सुपरहिट कमेडी फिल्म, हेर्नुस् युट्युबमा

१ घण्टा अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमा बर्फी, नामै स्वादिलो। फिल्म पनि नामजस्तै छ भन्दा फरक पर्दैन। 'बर्फी' मा सन् १९७० को दशक र २०१० को आसपासको समय सँगसँगै अघि बढ्छ। यी कथा फरक फरक पात्रले सुनाउँछन्। फिल्म श्रुति (इलियाना डिसुजा) ले सुनाउने कथाबाट...

बारा जिल्लाका रास्वपा संगठन प्रमुख पवन चौधरीले दिए राजीनामा

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशका संस्थापक सदस्य तथा बारा जिल्लाका सह–सचिव एवं संगठन प्रमुख पवन चौधरीले पार्टीबाट राजीनामा दिएका छन्। उनले आजकै मितिदेखि लागू हुने गरी साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्। चौधरीले पार्टीको 'राजनीतिमा युवा पुस्ता आउनुपर्छ'...

एसमनी ट्रान्सफर मार्फत आइएमई गरेका बद्री लामाले जिते 'टाटा टियागो' इभी

१ घण्टा अघि   सेतोपाटी

पोर्चुगलबाट एसमनी ट्रान्सफर मार्फत आइएमई गरेका सेवाग्राही दोलखाका बद्री लामाले टाटा टियागो इभी कार जितेका छन्। काठमाडौंमा आयोजित  कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली विजेता लामाको तर्फबाट उनकी आमा नरमाया तामाङलाई टाटा टियागो इभी कार हस्तान्तरण गरे। अध्यक्ष ढकालले...

ब्रिटिस मोडल कलेजका विद्यार्थी 'उत्कृष्ट क्याम्ब्रिज शिक्षार्थी अवार्डस् २०२५' बाट सम्मानित

२ घण्टा अघि   सेतोपाटी

ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिस कलेजको भगिनी संस्था ब्रिटिस मोडल कलेज (बिएमसी) ले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। ब्रिटिस मोडल कलेज (बिएमसी) का विद्यार्थीहरूले ‘उत्कृष्ट क्याम्ब्रिज शिक्षार्थी अवार्डस् २०२५’ मा तीनवटा राष्ट्रिय पदक हात पार्दै कलेजको साखलाई थप...

दाङमा रविले भने– मलाई संसदबाट निकाल्ने योजनाकार यहीँ छन्

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई सांसदबाट निकाल्ने व्यक्ति दाङमै रहेको बताएका छन्। शुक्रबार घोराहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति उनले ती योजनाकार यसपालि दाङबाटै चुनाव लडिरहेको पनि बताए। 'चितवनका जनताले दोस्रोपटक सबैभन्दा बढी मत दिएर पठाएका...

जय ट्रफी : पहिलो दिन आर्मीका भीमको शतक र पुलिसका सागरको ६ विकेट

२ घण्टा अघि   सेतोपाटी

जय ट्रफी दुईदिवसीय राष्ट्रिय प्रतियोगिता आजबाट कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी  मैदानमा सुरु भएको छ।  पहिलो दिन त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले अग्रता लिएका छन्।  मुलपानीमा टस जितेको एपिएफले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बागमतीलाई...

माघ महिनामा एक खर्ब ८४ अर्बको आयात, २६ अर्बको निर्यात

२ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८२/८३ को सात महिना (साउनदेखि माघ)सम्ममा ११ खर्ब २३ अर्बको आयात भएको छ। आयात गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिको तुलनामा १३.६५ प्रतिशत बढेको हो।  यसअघि नौ खर्ब ३९ अर्बको आयात भएको थियो।  चालु आर्थिक वर्षको...

दाङको घोराहीमा रास्वपाको सभा (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार दाङमा चुनावी सभा गरेको छ। दाङको घोराहीमा रास्वपाले प्रदेशस्तरीय चुनावी सभा गरेको हो। दाङको सभामा सभापति रवि लामिछाने लगायतका नेताहरू सहभागी छन्। वरिष्ठ नेता बालेन शाह भने आजको कार्यक्रममा सहभागी छैनन्। बालेन शाह अस्वस्थ भएपछि...

सम्पत्ति छानबिन र एआई प्रयोग गरी भ्रष्टाचार नियन्त्रण गर्ने दलहरूको घोषणा, कति व्यावहारिक?

२ घण्टा अघि   सेतोपाटी

जेनजी पुस्ताले भदौ २३ गते गरेको आन्दोलनको प्रमुख माग थियो- भ्रष्टाचार नियन्त्रण।  यही आन्दोलनले तत्कालीन सरकारलाई अपदस्त गर्‍यो। अन्तरिम सरकारको घोषणाअनुसार फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। निर्वाचनका लागि दलहरूले घोषणापत्र जारी गरिसकेका छन्। जेनजी आन्दोलनको मागअनुसार प्रमुख भनिएका राजनीतिक दलहरू;...

'जमिनको स्वामित्व र रोजगारी भए जीवन बदलिन्थ्यो कि!'

२ घण्टा अघि   सेतोपाटी

नवलपरासीका बोटे समुदाय परम्परागत पेसामै निर्भर छन्। पुस्तौँदेखि माछा मार्ने, डुङ्गा चलाउने र ज्याला मजदूरी गर्ने पुर्ख्यौली पेसा नै यो समुदायका व्यक्तिको मुख्य आम्दानीको स्रोत हो। शिक्षा, स्वास्थ्य र सडकको पहुँचमा केही सहज भए पनि आवश्यक सीप, वैकल्पिक रोजगारी र...

विमानस्थलबाट साढे १४ किलो गाँजासहित ४ जना पक्राउ

३ घण्टा अघि   सेतोपाटी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे १४ किलो गाँजासहित चार जना पक्राउ परेका छन्। तीन वटा छुट्टाछुट्टै जहाजबाट काठमाडौं आइपुगेका चार जना भारतीय नागरिकलाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालले जानकारी दिए। शुक्रबार बिहान साढे ६ बजे दिल्लीबाट...

हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिगमा आठ टोली

३ घण्टा अघि   सेतोपाटी

हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिगमा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ भएको छ।  नेपाल बास्केटबल आयोजना तथा हिमालयन जाभाको मुख्य प्रायोजन र एनसेल पावरबाइ प्रायोजक लिग मार्च १० देखि अप्रिल ११ सम्म काठमाडौंको दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ। यो ३२ दिने...

के दलहरूले भनेजस्तो पाँच वर्षमा अर्थतन्त्रको आकार दोब्बर बढ्न सम्भव छ?

३ घण्टा अघि   सेतोपाटी

अहिले मुख्य राजनीतिक दलहरूले आसन्न निर्वाचनको लागि घोषणापत्र जारी गरिसकेका छन्।  प्रतिज्ञापत्र, वाचापत्र र घोषणा पत्रकै नाममा दलहरूले राजनीतिक दस्तावेज सार्वजनिक गरेका हुन्।  दलहरूले अर्थतन्त्रको आकार ११५ खर्बदेखि दुई सय खर्बसम्म पुर्‍याउने घोषणा गरेका छन्। दलहरूले वार्षिक सातदेखि नौ प्रतिशतको...

रमाडा बाइ विन्धाम इटहरीले पायो नेपाल सरकारको 'अति उत्तम' खाद्य गुणस्तर प्रमाणपत्र

३ घण्टा अघि   सेतोपाटी

ग्रान्ड सेन्ट्रल होटल प्रा. लि. अन्तर्गत सञ्चालित रमाडा बाइ विन्धाम इटहरीलाई नेपाल सरकार, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा प्रतिष्ठित 'अति उत्तम' फुड बिजनेस स्ट्यान्डर्डाइजेसन सर्टिफिकेट प्रदान गरिएको छ। हालै प्रदान गरिएको 'अति उत्तम' रेटिङ नेपालमा खाद्य तथा हस्पिटालिटी व्यवसायलाई दिइने सबैभन्दा...

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

३ घण्टा अघि   सेतोपाटी

यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्। 'ऊनको स्वीटर', 'जेरी अन टप', 'परान' र 'आबाट आमा' ले उक्त आँकडा पार गर्न सफल भएका हुन्।  गत बैशाखमा प्रदर्शनमा आएको विपिन...

जलवायु परिवर्तनको असर पर्यटनमा पर्दा महिलाहरू सबभन्दा बढी मारमा- मन्त्री श्रेष्ठ

३ घण्टा अघि   सेतोपाटी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे चिन्ता व्यक्त गरेकी छन्। उनकाअनुसार जलवायुजन्य विपद्का कारण पर्यटन क्षेत्र प्रभावित हुँदा त्यसको सबभन्दा ठूलो मार महिलाहरूमाथि परिरहेको हो। उनले भनिन्, ‘नेपालको पर्यटन क्षेत्र हाम्रो...

निर्वाचनमा खटिन सशस्त्रले हेडक्वार्टरबाट पठायो १६०० बढी प्रहरी (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

सशस्त्र प्रहरी बल हेडक्वार्टरबाट निर्वाचन सुरक्षार्थ एक हजार ६०० भन्दाबढी जनशक्ति जिल्लामा खटिएका छन्। सशस्त्र प्रहरी मुख्यालय हलचोकबाट आज देशका विभिन्न जिल्लामा फौज पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। यसैबीच, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले सुरक्षा...

निर्वाचन नहुने संशय हट्यो- अर्थमन्त्री खनाल

३ घण्टा अघि   सेतोपाटी

अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा चुनाव हुँदैन कि भन्ने संशय हटेको बताएका छन्।  शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा चुनाव गराउन बनेको सरकारले सुरूआती दिनहरूमा अनेकौ चुनौतीहरू आइपरे पनि निरन्तरको संवाद र दलहरूसँगको सहकार्यपछि मुलुकमा निर्वाचन हुने बाटो बनेको बताएका हुन्। उनकाअनुसार...