एनसेल एआइटिएम कार्निभल शनिबार हुँदै
ललितपुरको सातदोबाटोस्थित एआइटिएम कलेजमा शनिबार (फागुन ९ गते) एनसेल एआइएटिएम कार्निभल आयोजना हुँदैछ। युवा लक्षित यो विशेष कार्यक्रममा गीतसंगीतलगायत विविध मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछन्। आयोजकका अनुसार कार्निभलमा गायिका रचना दाहाल र लोकप्रिय ब्यान्ड स्वरको आकर्षक सांगितिक प्रस्तुतिहरू रहने छन्। उनीहरूको लाइभ कन्सर्टका सार्थ...
