नेपालका लागि दश वर्षपछि विश्वकपमा अर्धशतक प्रहार गरेका दीपेन्द्र
आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिज पहिले ब्याटिङ गरेको नेपालको सुरुवात निकै खराब रह्यो। ब्याटरहरू लगातार आउट हुँदा नेापलको हालत इटाली जस्तै सक्ने संकेत समेत देखिदा उपस्थित दशौं हजार दर्शक निरशा भएका थिए। लगातार विकेट गइरहदा नेपाल...
